विराटनगरको मेयरमा दोहोरिन चाहन्छुः भीम पराजुली

काठमाडौं, ७ वैशाख । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महानगरको विकास र समृद्धिका निम्ति फेरि पनि उम्मेदवार बन्न चाहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मेयर पराजुलीले भने, “म विगत ५ वर्षदेखि नैतिकता र इमानदारीपूर्वक विराटनगर महानगरपालिकाको विकास र समृद्धिमा निम्ति लागिपरेको छु । […]

सम्बन्धित सामग्री

०५५ सालदेखि लगातार चुनाव जितेका भीम पराजुली

९  मंसिर,  विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली मोरङ क्षेत्र नम्बर ४ (२)बाट  प्रदेशसभा सदस्यमा  निर्वाचित भएका छन् । नेकपा एमाले नेता तथा सोही क्षेत्रबाट निर्वाचित पूर्वमन्त्री जीवन घिमिरेलाई पराजित गर्दै पराजुली प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । अन्तिम मतपरिणाम अनुसार पराजुलीले ११ हजार ४७९ मत पाएका छन् । प्रदेश १ का पूर्व […]

पूर्वमन्त्रीलाई  हराउँदै विजयी बने कांग्रेसका भीम पराजुली

विराटनगर : मोरङको क्षेत्र ४(२) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा विजयी भएका छन्।पराजुलीले पूर्व  सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई  पराजित गर्दै  संसदीय यात्राको ढोका खुलेका हुन। निर्वाचन कार्यालयले सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पराजुलीले १ हजार ७८८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री तथा नेकपा एमालेका नेता  घिमिरेले ९ हजार ६ सय ९१ मत ल्याएका छन्। तेस्रो भएका राप्रपाका माधव प्रसाद आचार

मोरङ ४(२) बाट कांग्रेसका भीम पराजुली निर्वाचित

मोरङको क्षेत्र ४(२) बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।निर्वाचन कार्यालयले सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पराजुलीले १ हजार ७८८ मतका साथ बाजी मारेका छन् । उनका प्रतिस्पर्धी प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री तथा नेकपा एमालेका नेता जीवन घिमिरेले ९ हजार ६ सय ९१ मत मात्रै ल्याएका छन् । तेस्रो भएका राप्रपाका माधवप्रसाद आचार्यले ६ हजार ९३५ मत पाए ।१ हजार ७८८ मतान्तरले पराजुलीले जित निकालेका हुन । यो जितसँगै पराजुलीले प्रदेशसभामा संसदको ढोका

प्रदेश १ को मुख्यमन्त्रीका दाबेदार भीम पराजुली प्रदेश सभा सदस्य निर्वाचित

९ मंसिर, काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीका दाबेदार मानिएका भीम पराजुली प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । मोरङको ४ (२) बाट पराजुलीले एमालेका जीवन घिमिरेलाई पराजित गरेका हुन् । पराजुलीले ११ हजार ४७९ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी घिमिरेले ९ हजार ६९१ मत पाए । यस्तै, राप्रपाका माधवप्रसाद आचार्यले ६९३५ र जनता […]

मोरङ-४ मा काँग्रेसबाट ५ जना उम्मेदवार सिफारिस

कांग्रेले सिफारिस गरेकाहरूमा महेश आचार्य, दिलीप गच्छदार,अमृत अर्याल, भीम पराजुली र गुरु घिमिरे रहेका छन्।...

मेयरमा कांग्रेसबाट सात र एमालेबाट पाँचजनाको नाम सिफारिस

विराटनगर महानगरपालिका प्रमुखका लागि आकांक्षीको लर्को नै लागेको छ । कांग्रेसबाट वर्तमान मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, कांग्रेस मोरङ उपसभापति नागेश कोइराला, प्रदेश...

खाप टोलका १ सय १० परिवारलाई राहत

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, विराटनगर–१९का वडा अध्यक्ष बद्रीनारायण सरदार र हामी युवा संस्थाका संस्थापक सविन दाहालले विपन्न परिवारका सदस्यहरूलाई राहत सामग्री हस्तान्तरण गरेका थिए।...

विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुली

असार २५ । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीम पराजुली निर्वाचित भएका छन् । शनिबार मध्यरातमा सकिएको मत गणनामा मेयर र उपमेयर दुबैमा कांग्रेस...