माओवादी केन्द्रीय समितिमा थारुको अग्राधिकारसहित २० प्रतिशत प्रतिनिधित्व चाहिन्छः बालेश्वर थारु

काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र) का नेता बालेश्वर थारुले पार्टीको केन्द्रीय समितिमा थारुको अग्राधिकारसहित २० प्रतिशत प्रतिनिधित्व आवश्यक रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थारुले भने, “हिजोका दिनमा माओवादी जनयुद्धमा थारु समुदायले मुक्ति वा मृत्युको नारा लिएर आफ्नो सम्पूर्ण जीवन […]