अपवित्र गठबन्धनको सरकारले केही गर्न सक्दैन : कमल थापा

साउन ३२, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अपबित्र गठबन्धन र सत्ता स्वार्थका कारण मन्त्रीमण्डल बिस्तार हुन नसकेको आरोप लगाएका छन । प्रधानमन्त्री नियुक्त भएको १ महिना बित्दा समेत शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । मन्त्रीमण्डल बिस्तारमा भएको ढिलाइलाई लिएर राप्रपाका अध्यक्ष थापाले कुनै सैद्धान्तिक बिचार बिना भएको […]

सम्बन्धित सामग्री

मुलुकको समस्या समाधान गर्न अहिलेको व्यवस्थाले सक्दैन, विकल्प खोजौँ : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा अहिले कायम बेथिति, विकृतिको अन्त्यको निमित्त देशले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको बताएका छन् । 'भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तन, आर्थिक मन्दीलगायतका समस्या समाधान गर्न अहिलेको राज्य प्रणालीले सक्दैन,' थापाले भने । अहिलेको व्यवस्था असफल ...

मुलुकको समस्या समाधान गर्न अहिलेको व्यवस्थाले सक्दैन, विकल्प खोजौँ : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा अहिले कायम बेथिति, विकृतिको अन्त्यको निमित्त देशले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको बताएका छन् । 'भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तन, आर्थिक मन्दीलगायतका समस्या समाधान गर्न अहिलेको राज्य प्रणालीले सक्दैन,' थापाले भने । अहिलेको व्यवस्था असफल ...

देशले संघीयता धान्न सक्दैन खारेज गर्नुपर्छ: कमल थापा - NepaliPatra

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकले अहिलेको यस्तो संघीयता धान्न नसक्ने भन्दै खारेज गर्नुपर्ने बताएका छन् । दुई तहको सरकार भए पुग्ने ठाउँमा अहिलेको जस्तो संघीयताले देशलाई टाट पल्टाउने जिकिर गरे । पार्टीको काठमाडौं -६ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले साम्यवाद,समाजबाद र पुँजिवादको बिकल्प जरुरी भएको बताए । नयाँ बैचारिक दर्शनको आबश्यकता […]

देशले संघीयता धान्न सक्दैन खारेज गर्नुपर्छः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकले अहिलेको यस्तो संघीयता धान्न नसक्ने भन्दै खारेज गर्नुपर्ने बताएका छन्।

हजारौं निर्दोषको ज्यान लिने हिंसा राष्ट्रिय पर्व हुन सक्दैन : कमल थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सरकारले दिएको सार्वजनिक विदाको विरोध गरेका छन्। थापाले सामाजिक सञ्जालमा विदाको विरोध गर्दै आइतबार हजारौं निर्दोषको ज्यान लिने माओवादी हिंसा राष्ट्रिय पर्व हुन नसक्ने भन्दै आपत्ति जनाएका छन्। साथै उनले यही मौकामा यस्तो निर्णय लिँदासमेत राजा र हिन्दु राष्ट्रको वकालत गर्ने पार्टी कुन मुखले सरकारमा बसिरहेको छ भन्दै राप्रपामाथि प्रहारसमेत गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘२०४७ सालको संविधान र राज्यविरुद्ध माओव...

हाम्रो प्रगतिलाई कसैले छेक्न सक्दैन : कमल थापा

नवलपुर : राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालको प्रगतिलाई रोक्ने छेक्ने शक्ति असफल हुने भन्दै कुनै शक्तिले त्यस्तो सपना देखेको छ भने त्यो दिवास्वप्न हुने बताएका छन्।शुक्रबार नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरूद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले  राप्रपा नेपालको मार्गचित्र नै सही र मुलुकको हितमा भएको समेत दाबी गरे।राप्रपा नेपाल युवाहरुको निमित्त खडा भएको पार्टी भन्दै कोही युवाको भविष्य बर्बाद नहुने गरी आफूले राजनीतिक एजेन्डा बोकेको बताए। राप्रपा नेपालमा लाग्दा कसैले पश्चाताप