काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकले अहिलेको यस्तो संघीयता धान्न नसक्ने भन्दै खारेज गर्नुपर्ने बताएका छन् । दुई तहको सरकार भए पुग्ने ठाउँमा अहिलेको जस्तो संघीयताले देशलाई टाट पल्टाउने जिकिर गरे । पार्टीको काठमाडौं -६ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले साम्यवाद,समाजबाद र पुँजिवादको बिकल्प जरुरी भएको बताए । नयाँ बैचारिक दर्शनको आबश्यकता […]