काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा अहिले कायम बेथिति, विकृतिको अन्त्यको निमित्त देशले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको बताएका छन् ।
'भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तन, आर्थिक मन्दीलगायतका समस्या समाधान गर्न अहिलेको राज्य प्रणालीले सक्दैन,' थापाले भने । अहिलेको व्यवस्था असफल ...