काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी सम्बन्धित मानव तस्करी, संगठित अपराध र ठगी जस्ता जघन्य अपराधको प्रहरीले छानबिन गरिरहेको अवस्थामा छानबिन प्रभावित गर्ने गरी प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठक, तालमेल र गतिविधि आपत्तिजनक भएको बताएका छन् । सामाजिक संजाल ट्विटरमा आफ्नो धारणा सार्वजनिक गर्दै थापाले लेखेका छन्, ‘यो काण्ड दबाउने काम […]