काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक २.४८ विन्दुले बढेको छ। यससँगै सूचक २२०२.९९ विन्दुमा आएको छ। यस अवधिमा ४ लाख ५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २३ कम्पनीको १२ सय ६ कित्ता सेयर कारोबार भएको छ। यस सेसनमा कुल २५ पटक कारोबार भएको हो। १५ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य भने घटेको […]