ब्युटी प्याजेन्ट ‘बलात्कार’ घटना: पीडित युवतीको घरमा पुग्यो प्रहरी, काउन्सिलिङ गर्दै

ब्युटी प्याजेन्ट ‘बलात्कार’ घटना प्रकरणकी पीडित युवतीको घरमा प्रहरी पुगेको छ । ०७१ मा नशालु पदार्थ खुवाएर बलात्कार गरेको घटना सार्वजनिक गर्ने युवतीको घरमा प्रहरी पुगेको हो

सम्बन्धित सामग्री

‘प्रि–कन्सेप्सन काउन्सिलिङ’ : सन्तानको योजना बनाउने दम्पतीलाई बरदान

सन्तानको योजना बनाइरहेका दम्पतीले चिकित्सकको परामर्श लिँदा बच्चामा हुन सक्ने विभिन्न जोखिमबाट बचाउन सकिन्छ। सन्तानको योजना बनाउनुअघि केही कुरा थाहा पाउने र परामर्श गर्ने काम नै ‘प्रि कन्सेप्सन काउन्सिलिङ’ हो।

सफ्टवेरिकाको करियर काउन्सिलिङ र ‘क्याप्चर द फ्लाग’ कार्यक्रम सम्पन्न

सफ्टवेरिका कलेज अफ आइटि एण्ड कमर्स कलेजले 'करियर काउन्सिलिङ फर इथिक्स ह्याकिङ एण्ड साइबर सेक्युरिटी' तथा 'क्याप्चर द फ्लाग' कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रमको पहिलो सेसनमा प्यानलिस्टका रूपमा कुमारी बैंकका एयमयल म्यानेजर किरण कुमार, नबिल बैंकका आइएसओ प्रवेश पाैडेल, ई-सेवाका हेड अफ एसओसी अस्लम अली, सफ्टवेरिका कलेज अफ आइटि एण्ड कमर्स कलेजका इथिकल ह्याकिङ हेड अफ द...

शनिबार साइबर सक्युरिटी सम्बन्धि करियर काउन्सिलिङ हुँदै, यसरी हुनुहोस् सहभागी

शनिबार इथिकल ह्याकिङ तथा साइबर सक्युरिटी सम्बन्धि करियर काउन्सिलिङ सेसन हुने भएको छ । सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डीको सयुक्त सहकार्यमा साइबर सेक्युरिटी सम्बन्धि करियर परामर्श कार्यक्रम आयोजना हुने भएको हो ।  शनिबार बिहान १० बजेदेखि सफ्टवेरिका कलेज डिल्लीबजारको ब्लक ईमा उक्त करियर परामर्श सेसन आयोजना हुने जनाइएको छ । कार्यक्रममा प्यानल डिस्कसन समेत हुनेछ । उक्त...

गम्भीर मानसिक समस्या सिजोफ्रेनिया: लक्षण, कारण र उपचार

यदि तपाईंले चिनेको कसैलाई स्किजोफ्रेनियाको लक्षणहरू देखिएको छ भने उक्त व्यक्तिसँग कुरा गर्नुहोस्। उसलाई प्रोत्साहन र समर्थन गर्नुहोस्। तपाईंको काउन्सिलिङ र समय मात्रै उक्त व्यक्तिलाई पर्याप्त नहुन सक्छ।

करिअर काउन्सिलिङ जरुरी छ ?

२४ असार, काठमाडौं । एसईईको नतिजा आउन लाग्यो । तर, नयाँ बानेश्वरकी सन्जिला थापालाई ११ कक्षामा कुन विषय पढ्ने भन्ने अझै अन्योल छ । भन्छिन् ‘परीक्षा ठिकै भएको छ, अकाउन्ट पढ्छु होला ।’ सामुदायिक विद्यालयबाट एसईई दिएकी सन्जिला उनकै भनाइमा पढाइमा मध्यम छिन् । तीन जना मिल्ने साथीहरुबीच सकेसम्म एउटै विषय पढ्ने कि भन्ने पनि […]

भारतमा अध्ययन गर्न चहाने नेपाली विद्यार्थीका परामर्श

भारतमा अध्ययन गर्न चहाने नेपाली विद्यार्थीका लागि नेपालका शैक्षिक परामर्श संस्थाले एजुकेसनल करियर काउन्सिलिङ एक्स्पोको आयोजना गरेका छन् ।म्याक्स वे इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी र करियर लिफ्टर्सको संयुक्त प्रेस मिट तथा करियर काउन्सिलिङ एक्स्पोको आयोजना गरेका हुन । भारतका प्रसिद्ध सात विश्वविद्यालयद्वारा करियर काउन्सिलिङ एक्स्पोमा ‘प्लस् टु पछिको अध्ययन र अवसर’का बारेमा जानकारी जानकारी गराइएको थियो […]

‘काउन्सिलिङ’ हुनु त यस्तो पो !

उपचारार्थ काठमाण्डाै पुग्नुभएका गोविन्द तिवारी चिकित्सकको ‘काउन्सिलिङ’ (परामर्श) बाट निकै प्रभावित हुनुभयो । सोह्र वर्षअघि नारायणगढका सहिदचोकमा प्रहरीको राइफलको कुन्दाले कुटिएर ढाडमा‘ट्युमर’ पलाएपछि उपचार गर्न उहाँ काठमाण्डाै छिर्नुभएको थियो ।  यसो त आफ्नै परिवारका सदस्य चिकित्सक भए पनि उहाँले यस किसिमको परामर्श जिल्लामा कहिल्यै पाउनुभएन । उहाँ ढाडमा पलाएको ‘ट्युमर’को शल्यक्रिया गर्न वरिष्ठ स्पाइनल सर्जन डा.विनोद बिजुक्छेकामा पुग्नुभयो । उपचारपछि निको भएर चितवन फर्किनुभएका तिवारी ...

'काउन्सिलिङ’ हुनु त यस्तो पो!

उपचारमा गएका बिरामीलाई सबै कुरा बुझाउने चिकित्सकको कर्तव्य भएको उनको भनाइ छ। स्पाइनलसम्बन्धी ठूला शल्यक्रियाका लागि उनी कहाँ बिरामी पुग्ने गर्दछन्। चिकित्सकका परामर्शमा कमजोर हुँदा अस्पतालमा धेरै समस्या आउने गरेको बताइएको छ।

भारतका चार बिश्वबिद्यालयद्वारा करियर काउन्सिलिङ

म्याक्स वे इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सी र करियर लिफ्टर्सले संयुक्त रूपमा प्लस् टु पछिको अध्ययन र अवसरको बारेमा शैक्षिक मेला र परामर्श सेमिनारको आयोजना गरेका छन् ।कोभिड संकट क्रमस कम हुदै गएपछि म्याक्स वे इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सी र करियर लिफ्टर्सले हालै काठमाडौ केन्द्रित एजुकेटरस् मिट कार्यक्रमको आयोजना गरेका हुन ।उक्त कार्यक्रममा म्याक्स वे इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका […]