गम्भीर मानसिक समस्या सिजोफ्रेनिया: लक्षण, कारण र उपचार

यदि तपाईंले चिनेको कसैलाई स्किजोफ्रेनियाको लक्षणहरू देखिएको छ भने उक्त व्यक्तिसँग कुरा गर्नुहोस्। उसलाई प्रोत्साहन र समर्थन गर्नुहोस्। तपाईंको काउन्सिलिङ र समय मात्रै उक्त व्यक्तिलाई पर्याप्त नहुन सक्छ।

सम्बन्धित सामग्री

किशोरकिशोरीमा डरलाग्दो मानसिक समस्या, एक वर्षमा ७०९ ले गरे आत्महत्या

किशोरकिशोरीमा पछिल्लो समय डरलाग्दोसँग मानसिक समस्या बढेको पाइएको छ । सोही कारण आत्महत्या गर्नेको संख्या पनि उल्लेख्य देखिएको छ ।

'द्वन्द्वका बेला लड्यौ, तर अधिकार पाएनौ'

‘द्वन्द्वका समयमा भएका हिंसाका घटनाका कारण आज पनि महिलाहरु मानसिक समस्या बोकेर हिडि रहेका छन्।

प्रेमप्रसादको आत्मदाहको कारण मानसिक समस्या : मनोचिकित्सक

भक्तपुर । नयाँबानेश्वरस्थित संसद् भवन अगाडि आफ्नो शरीरमा पेट्राेल छर्केर आगो लगाई आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुको कारण मानसिक रोग भएको चिकित्सकले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले आत्महत्या, रोकथाम तथा न्युनीकरण विषयमा सरोकारवालाहरुसँग गरेको छलफलमा मनोचिकित्सक डा दुर्गा थापाले यदी समयमै त्यसको उपचार गरेको भए, त्यो अवस्था नआउने बताइन् । ‘त्यसकारण […]

विकराल बन्दै मानसिक स्वास्थ्य समस्या

काठमाडौँ- पछिल्लो समय विविध कारणले नेपालमा पनि मानसिक समस्या बढ्न थालेको छ । आम रूपमा समस्याका रूपमा नलिइने यो समस्या विकराल बन्दै गइरहेको भन्दै मानसिक स्वास्थ्यमा काम गर्नेहरूले चिन्ता र चासो दिन थाले पनि सरकारी तवरबाट भने चासो दिने गरेको पाइँदैन । विभिन्न अभाव, समस्या, बेरोजगारीका कारण देखिने मानसिक समस्या कोरोना त्राससँगै बढ्दो गतिमा गएको […]

निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या

कम निद्राका कारण प्रतिरोधी क्षमता कमजोर पर्नसक्छ भने मस्तिष्कमा असर पर्दा मानसिक समस्या पनि निम्तन्छ र शरीरमा विभिन्न रोगहरुले घर बनाउँछ। त्यसैले कम निद्राले कस्तो असर पर्छ त?

दाजुभाइमै मानसिक समस्या, आर्थिक अभावमा खोरको बास

भोजपुर । आर्थिक अभावका कारण भोजपुरको साल्पासिलिछो गाउँपालिकाका दुई युवालाई खोरमा थुनेर राखिएको छ । दुवै जनामा मानसिक समस्या देखिएपछि काठको खोर बनाएर थुनेर राखिएको हो । साल्पासिलिछो गाउँपालिका–२ जिमीगाउँका ३३ वर्षीय डेगराज चौहान र ३७ वर्षीय डम्बर चौहान खोरमा बस्न बाध्य छन् । आर्थिक अभाव भएपछि कान्छो छोरा डेगराजलाई सात वर्षदेखि र जेठो छोरा […] The post दाजुभाइमै मानसिक समस्या, आर्थिक अभावमा खोरको बास appeared first on राजधानी राष्ट्रिय दैनिक.

मानसिक समस्या भएकी महिलाको उद्धार

जुम्ला : चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका, स्थानीय प्रशासन र ओसी एमसीको सहयोगमा मानसिक स्वास्थ्य समस्या भएकी महिलाको उद्धार गरिएको छ।एक दशकदेखि मानसिक स्वास्थ्य समस्याका कारण सडकमा बस्दै आएकी तातोपानी गाउँपालिका–३ लिताकोटकी ३५ वर्षीया लाउरी रोकायालाई कर्णाली प्रदेशको मानवसेवा आश्रममा पठाइएको छ।मानसिक समस्याबाट पीडित र आफन्त नभएकाले उनको दैनिकी सडकमै बितेको थियो। चन्दननाथ नगरपालिकाको महिला शाखामा कार्यरत पुष्पा थापा र जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंको पहलमा कर्णाली

कोभिडका कारण बालबालिकामा मानसिक समस्या : युनिसेफ

कोभिड– १९ महामारीकालमा धेरै बालबालिकामा मानसिक स्वास्थ्य समस्यामा देखिएको अध्ययनले देखाएको छ । यस्तो असर लामो समय रहने मानसिक रोगका क्षेत्रमा काम गरिरहेका विज्ञहरू बताउँछन् ।कोरोना महामारीका कारण बालबालिकाहरु करिब दुई वर्ष साथीसंगी, कक्षाकोठा, खेलकुदजस्ता बाल्यकालका मुख्य तत्वबाट टाढा रहेकाले उनीहरूको समग्र वृत्ति–विकासमा असर गर्ने विज्ञहरूको चिन्ता छ ।युनिसेफले हालै जारी गरेको प्रतिवेदन अनुसार विश्वव्यापी […]

कोरोनाका कारण मानसिक समस्या : यसरी पाउन सकिन्छ छुटकारा

कोरोना महामारीले विश्वव्यापी रूपमै सबै उमेर समूहका व्यक्ति मानसिक रूपमा प्रभावित भएका छन् । त्यसमा पनि विद्यार्थी, शिक्षक, व्यवसायीलगायत कोरोना प्रभावित व्यक्तिका आफन्त र जो पहिलेदेखि नै शारीरिक, मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति, कोभिडका कारण जागिर गुमाउने व्यक्तिका आफन्तलाई बढी असर परेको छ । यो बेला मानसिकसँगै शारीरिक समस्या पनि भएको छ । निद्रा नलाग्ने, हातखुट्टा झमझम हुने, धेरैजसो समय कोरोनाकै बारेमा चिन्ता लिइरहने भइरहेकाे हुन्छ । कतै बाहिर गइहाल्यो, भिडभाडमा गयो भने पनि घाँटी चिलाएको जस्त...

बढ्दो मानसिक समस्या

इन्टरनेट एवं प्रविधिले पनि धेरै खालको मानसिक समस्या बढाउँदै लगेको छ । केही वर्षअघि देशमा गएको भूकम्पका कारण भएको क्षतिबाट देखिएको मानसिक समस्या बोक्नेहरू अझै सामान्य भैसकेका छैनन ।