भारतमा अध्ययन गर्न चहाने नेपाली विद्यार्थीका परामर्श

भारतमा अध्ययन गर्न चहाने नेपाली विद्यार्थीका लागि नेपालका शैक्षिक परामर्श संस्थाले एजुकेसनल करियर काउन्सिलिङ एक्स्पोको आयोजना गरेका छन् ।म्याक्स वे इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी र करियर लिफ्टर्सको संयुक्त प्रेस मिट तथा करियर काउन्सिलिङ एक्स्पोको आयोजना गरेका हुन । भारतका प्रसिद्ध सात विश्वविद्यालयद्वारा करियर काउन्सिलिङ एक्स्पोमा ‘प्लस् टु पछिको अध्ययन र अवसर’का बारेमा जानकारी जानकारी गराइएको थियो […]

सम्बन्धित सामग्री

अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म ह्याप्पी माइन्ड्स

काठमाडौंकी श्रेया गिरीले बेलायतमा मास्टर्स अध्ययन गरिरहेकी थिइन् । अध्ययन गर्दा गर्दै कोरोना महामारी सुरू भयो । महामारीपछि उनको मानसिक स्वास्थ्यमा समस्या देखिन थाल्यो । श्रेयालाई मानसिक स्वास्थ्य परामर्श लिनुपर्ने भयो तर अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श दिने राम्रो नेपाली प्लेटफर्म खोज्न सुरू गरिन् तर कतै भेटाइनन् ।  त्यसपछि बेलायत उनी नेपाल आइन् र सुरू गरिन्...

काठमाडौंमा भारतीय सैन्य टोली

नेपाल सरकार र भारत सरकारबीच सम्पन्न सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समूहका बैठकमा सम्झौता भएअनुसार स्थलगत अवलोकन तथा अध्ययन भ्रमण गर्न भारतीय सेनाका उच्च अधिकारीहरूको टोली यहाँ आएको नेपाली सेनाले जनाएको छ।...

‘बेलायत पढ्ने नेपालीलाई रोजगारीमा सहज’

संयुक्त अधिराज्य बेलायतमा पढ्ने नेपाली विद्यार्थीलाई अन्य मुलुकको तुलनामा शिक्षासँगै रोजगारीमा सहजता हुने गरेको जनाइएको छ । बेलायत र आयरल्यान्डमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि परामर्श सेवा गर्दै आएको आएआई–युकेले बेलायती शैक्षिक प्रदर्शनी–२०२१ बारे जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा त्यहाँ विद्यार्थीको शैक्षिक गुणस्तर र उत्तीर्ण दर पनि राम्रो भएको जनाइयो । उक्त संस्थाका  राष्ट्रिय निर्देशक विनय अधिकारीले बेलायतमा पढिसकेपछि दुई वर्षको कार्य अनुमति (टियर ४ भिसा) दिने गरेको र टियर २ भिसाम...

भारत अध्ययन गर्न जानेका लागि परामर्श

शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कृष्णा फाउन्डेशनले भारत अध्ययन गर्न जाने विद्यार्थीका लागि परामर्श दिएको छ ।फाउन्डेशनले उच्च शिक्षाका लागि त्यहाँ जाने नेपाली विद्यार्थीका लागि भारतीय दूतावासले प्रदान गर्ने पूर्ण छात्रवृतिको बारेमा समेत जानकारी गराएको छ ।कृष्णा फाउन्डेशनका डाइरेक्टर सन्तोषकुमार चौधरीले हाल शैक्षिक सत्र २०२१÷०२२ का लागि भारतीय दूतावास काठमाडौंले नेपालका मेधावी र मेहनती […]

इक्यानको पहलमा श्रीलङ्कामा आठ नेपालीलाई छात्रवृत्ति

श्रीलंकाली टेक्नोलोजिकल क्याम्पस (एसएलटिसी)ले नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का पहलमा आठ नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । क्याम्पसले स्नातक तहको अध्ययनका लागि आइटी र कम्प्युटिङ डिग्री अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, डाटा साइन्स, सफ्टवेयर इञ्जिनीयरिङ जस्ता विषय छात्रवृत्ति दिन लागेको हो । छात्रवृत्ति आवेदन दिने समय आठ दिन …

श्रीलङ्कामा आठ नेपालीलाई छात्रवृत्ति

काठमाडौँ । श्रीलङ्काली टेक्नोलोजिकल क्याम्पस (एसएलटिसी)ले नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का पहलमा आठ नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । छात्रवृत्ति आवेदन दिने समय आठ दिन थप गरी यही असार २४ गतेसम्म पुर्‍याइएको छ । क्याम्पसले स्नातक तहको अध्ययनका लागि आइटी र कम्प्युटिङ डिग्री अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, […]

श्रीलङ्कामा आठ नेपालीलाई छात्रवृत्ति

श्रीलंकाली टेक्नोलोजिकल क्याम्पस (एसएलटिसी)ले नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का पहलमा आठ नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । छात्रवृत्ति आवेदन दिने समय आठ दिन थप गरी यही असार २४ गतेसम्म पु¥याइएको छ ।क्याम्पसले स्नातक तहको अध्ययनका लागि आइटी र कम्प्युटिङ डिग्री अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, डाटा साइन्स, सफ्टवेयर इञ्जिनीयरिङ जस्ता विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो ।

श्रीलङ्कामा आठ नेपालीलाई छात्रवृत्ति

श्रीलंकाली टेक्नोलोजिकल क्याम्पस (एसएलटिसी)ले नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का पहलमा आठ नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । छात्रवृत्ति आवेदन दिने समय आठ दिन थप गरी यही असार २४ गतेसम्म पु¥याइएको छ ।क्याम्पसले स्नातक तहको अध्ययनका लागि आइटी र कम्प्युटिङ डिग्री अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, डाटा साइन्स, सफ्टवेयर इञ्जिनीयरिङ जस्ता विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो ।

आईडीपी एजुकेसनद्वारा छात्रवृत्ति सहितको वैदेशिक अध्ययन परामर्श

अन्तर्राष्ट्रिय शिक्षा परामर्श सेवा प्रदान गर्ने संस्था आईडीपी एजुकेसनले नेपाली विद्यार्थीहरुका लागि अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट शैक्षिक गन्तव्यका लागि छात्रवृत्तिको घोषणा गरेको छ ।