भारतका चार बिश्वबिद्यालयद्वारा करियर काउन्सिलिङ

म्याक्स वे इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सी र करियर लिफ्टर्सले संयुक्त रूपमा प्लस् टु पछिको अध्ययन र अवसरको बारेमा शैक्षिक मेला र परामर्श सेमिनारको आयोजना गरेका छन् ।कोभिड संकट क्रमस कम हुदै गएपछि म्याक्स वे इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सी र करियर लिफ्टर्सले हालै काठमाडौ केन्द्रित एजुकेटरस् मिट कार्यक्रमको आयोजना गरेका हुन ।उक्त कार्यक्रममा म्याक्स वे इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका […]

सम्बन्धित सामग्री

प्रेरणादायक गीत ‘लाखौँ जुटे समृद्धि’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । राइटपाथ करियर काउन्सिलिङ र मकालुखबरको संयुक्त पहलमा प्रेरणादायक गीत ‘लाखौँ जुटे समृद्धि’ सार्वजनिक भएको छ । सोमबार काठमाडौँ स्थित हिलटन होटलमा भव्य कार्यक्रमको आयोजना गरि उक्त गीत सार्वजनिक गरिएको हो । एकता र सामूहिक प्रयासको महत्वमा केन्द्रित उक्त गीतले नेपाली जनताहरू मिलेर काम गरे भने नेपालको समृद्धि सम्भव छ भने सन्देश दिइएको छ […]

अनेरास्ववियुले जेठ १ देखि ३ सम्म विद्यार्थी महोत्सव गर्ने

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थी महोत्सव गर्ने भएको छ। ६० औँ स्थापना दिवसको अवसरमा अनेरास्ववियुले जेठ १ देखि ३ सम्म काठमाडौंको भृकुटीमण्डपमा महोत्सव गर्न लागेको प्रवक्ता प्रकाश पौडेलले बताए। उनका अनुसार महोत्सवमा दुई सय भन्दा धेरै स्टलहरू रहनेछन्। महोत्सवमा अनेरास्ववियुको स्थापना कालदेखिको जानकारी, लाइभ म्युजिक, प्रत्यक्ष परियोजना, करियर काउन्सिलिङ, युवा संसद […]

एसईई दिएका विद्यार्थीलाई शिक्षा मन्त्रालयले करियर काउन्सिलिङ गर्ने

२३ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई शिक्षा मन्त्रालयले ‘करियर काउन्सिलिङ’ गर्ने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा ‘करियर …

एपोलो क्यानडा स्ट्डी फेयर २०२३ आयोजना हुँदै

उच्चशिक्षा हासिल गर्न क्यानडा जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी गोरेटो एजुकेशन कन्सल्टेन्सी बानेश्वर, इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर पुतलीसडक र पपुलर एजुकेशन कन्सल्टेन्सी डिल्लीवजारले संयुक्तरुपमा एपोलो क्यानडा स्ट्डी फेयर २०२३ को आयोजना गरेको छ। जर्जियन कलेज र जर्जियन एट आईलक टोरोन्टोको संयुक्त सहकार्यमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो । उक्त शैक्षिक मेलामा बिध्यार्थीहरूलाई क्यानडियन एजुकेशन […]

सफ्टवेरिकाको करियर काउन्सिलिङ र ‘क्याप्चर द फ्लाग’ कार्यक्रम सम्पन्न

सफ्टवेरिका कलेज अफ आइटि एण्ड कमर्स कलेजले 'करियर काउन्सिलिङ फर इथिक्स ह्याकिङ एण्ड साइबर सेक्युरिटी' तथा 'क्याप्चर द फ्लाग' कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रमको पहिलो सेसनमा प्यानलिस्टका रूपमा कुमारी बैंकका एयमयल म्यानेजर किरण कुमार, नबिल बैंकका आइएसओ प्रवेश पाैडेल, ई-सेवाका हेड अफ एसओसी अस्लम अली, सफ्टवेरिका कलेज अफ आइटि एण्ड कमर्स कलेजका इथिकल ह्याकिङ हेड अफ द...

शनिबार साइबर सक्युरिटी सम्बन्धि करियर काउन्सिलिङ हुँदै, यसरी हुनुहोस् सहभागी

शनिबार इथिकल ह्याकिङ तथा साइबर सक्युरिटी सम्बन्धि करियर काउन्सिलिङ सेसन हुने भएको छ । सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डीको सयुक्त सहकार्यमा साइबर सेक्युरिटी सम्बन्धि करियर परामर्श कार्यक्रम आयोजना हुने भएको हो ।  शनिबार बिहान १० बजेदेखि सफ्टवेरिका कलेज डिल्लीबजारको ब्लक ईमा उक्त करियर परामर्श सेसन आयोजना हुने जनाइएको छ । कार्यक्रममा प्यानल डिस्कसन समेत हुनेछ । उक्त...

भारतमा अध्ययन गर्न चहाने नेपाली विद्यार्थीका परामर्श

भारतमा अध्ययन गर्न चहाने नेपाली विद्यार्थीका लागि नेपालका शैक्षिक परामर्श संस्थाले एजुकेसनल करियर काउन्सिलिङ एक्स्पोको आयोजना गरेका छन् ।म्याक्स वे इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी र करियर लिफ्टर्सको संयुक्त प्रेस मिट तथा करियर काउन्सिलिङ एक्स्पोको आयोजना गरेका हुन । भारतका प्रसिद्ध सात विश्वविद्यालयद्वारा करियर काउन्सिलिङ एक्स्पोमा ‘प्लस् टु पछिको अध्ययन र अवसर’का बारेमा जानकारी जानकारी गराइएको थियो […]

एसइई दिएर बसेका विद्यार्थीलाई क्यानभासको करियर काउन्सिलिङ

काठमाडौँ। क्यानभास इन्टरनेशनल कलेजले एसइई परीक्षा दिएर बसेका विद्यार्थीका लागि करियर काउन्सिलिङ्ग वेभिनर आयोजना गरेको छ। ‘एसइई पछि के?' नामक उक्त वेभिनारमा विद्यार्थीहरुलाई एसइईपछिको शैक्षिक भविष्यकोबारे गम्भीर हुनको लागि प्रेरणा दिइएको थियो। कार्यक्रमका मुख्य आकर्षण मोटिभेसनल स्पिकर मानषी अग्रवाल र डा. ताराजी रहेका थिए। उनीहरुले विद्यार्थीहरुलाई अहिलेदेखि नै मेहनत गरे जीवनमा...

म्याक्स वे र करियर लिफ्टर्सकाे प्रेस मिट तथा एजुकेटर्स मिट कार्यक्रम सम्पन्न

भारतका प्रसिद्ध चार विश्वविद्यालयद्वारा करियर काउन्सिलिङ तथा एजुकेटर्स मिट 'प्लस् टुपछिको अध्ययन र अवसर'का बारेमा जानकारी गराउन धेरै शैक्षिक मेला र सेमिनार हुने गरे पनि यस पटक काेभिड महामारीका कारण विद्यार्थीहरूले प्रचुर सूचना पाउन नसकेकाले याे कार्यक्रम आयाेजना गरिएकाे बताइएकाे छ