काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ काठमाडौँ जिल्ला कार्यसमिति विस्तार भएको छ । नेविसंघ काठमाडौँका अध्यक्ष अंशुल केसीले बुधबार नेपाल विद्यार्थी संघ २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम नेविसंघ काठमाडौँ जिल्ला कार्यसमिति विस्तार गरेका हुन् । अध्यक्ष केसीले १२ जना उपाध्यक्ष, तीन जना सचिव, १४ जना सहसचिव र एक जना […]