फेसबुकको नाम फेरिने

४ कात्तिक, काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको छ । सोसल मिडिया साइट फेसबुकले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदल्न लागेको हो । यसबारेमा अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा सिइओ मार्क जुकरबर्गले चर्चा गर्ने र छिटै […]

सम्बन्धित सामग्री

राष्ट्रियसभाका तीन समितिको नाम फेरिने, विधायन व्यवस्था समिति यथावत रहने

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतका तीन वटा संसदीय समितिको नाम हेरफेर हुने भएको छ । राष्ट्रियसभा नियमावली २०७५ लाई संशोधन गर्न गठित सांसद सुरेश आलेमगरको संयोजकत्वमा गठित १२ सदस्यीय समितिले चारमध्ये तीन वटा समितिको नाम फेर्ने प्रस्ताव गरेको थियो । उक्त समितिले पारित गरेको नियमावली संशोधन प्रतिवेदन राष्ट्रियसभाले स्वीकृत गरेसँगै तीन समितिको नाम फेरिने भएको हो । […]

आहा रारा गोल्डकपको नाम फेरियो, अब पोखरा गोल्डकप बनाइने

पोखरा । फुटबलको मोफसल प्रतियोगितामा परिचित आहा रारा गोल्डकप अब २२ औं संस्करणबाट पोखरा गोल्डकपका रुपमा खेलाइने भएको छ । आयोजक सहारा क्लब पोखरा र मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले नयाँ सम्झौतामा हस्ताक्षर गर्दै नाम फेरिने जनाएका छन् । आगामी संस्करण डिसेम्बरमा हुँदैछ । सो संस्करणबाट प्रतियोगिताको नाम आहा रारा गोल्डकपबाट आहा रारा पोखरा गोल्डकप […]

सहारा एकेडेमी अब स्व.सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमी

पोखरा, (नेस) । पोखराको फुटबल विकासमा क्रियाशील रहेको सहारा क्लब पोखराले सञ्चालन गर्दै आइरहेको सहारा एकेडेमीको नाम फेरिने भएको छ । २०५५ सालमा स्थापित सहारा क्लब पोखराले २०५८ सालमा शुरू गरेको फुटबल एकेडेमीको नाम परिवर्तन गर्ने भएको हो । क्लबले आयोजना गर्दै आइरहेको फुटबल प्रतियोगितामा हिमश्री फुड्स प्रा.लिको उत्पादन आहा ! तथा रारा चाउचाउको मुख्य […]

सहारा एकेडेमी अब स्व.सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमी हुने

काठमाडौं । पोखराको फुटबल विकासमा क्रियाशील रहेको सहारा क्लब पोखराले सञ्चालन गर्दै आइरहेको सहारा एकेडेमीको नाम फेरिने भएको छ । २०५५ सालमा स्थापित सहारा क्लब पोखराले २०५८ सालमा सुरु गरेको फुटबल एकेडेमीको नाम परिवर्तन गर्ने भएको हो । क्लबले आयोजना गर्दै आइरहेको फुटबल प्रतियोगितामा हिमश्री फुड्स प्रा. लिको उत्पादन आहा १ तथा रारा चाउचाउको मुख्य […]

नेपाल पक्षकाे पार्टीको नाम नेकपा ‘एकीकृत समाजवादी’ राख्न निवेदन

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्ताव गर्नुभएको दल नेकपा एमाले (समाजवादी)को नाम फेरिने भएको छ । निर्वाचन आयोगमा शुक्रबार दिउँसो १ बजे निवेदन दर्ता भएको आयोगका प्रवक्ता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राखेर निवेदन दर्ता भएको हो । आयोगले एमाले राख्दा मूल पार्टीसँग जुध्ने सुझाब दिएपछि नेपाल समूहले फरक नाम प्रस्ताव गरेको हो ।

माधव नेपालको पार्टीको नाममा ‘एकीकृत’ थपियो, ‘एमाले’ हट्यो

माधवकुमार नेपालले दर्ता प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी)को नाम फेरिने भएको छ। निर्वाचन आयोगले एमाले राख्दा

माधव र महन्थको पार्टीको नाम फेरिने

सरकारले राजनीतिक दल विभाजन सहज बनाउने गरी मंगलबार ल्याएको अध्यादेशअनुसार नै निर्वाचन आयोगले दल दर्ताको प्रक्रिया सुरु गरेको छ । तर, आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा प्रस्तावित दुवै दलको नाम भने अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै आयोगले प्रस्ताव गरिएकै नाम दर्ता गर्न अनिच्छा देखाएको छ । सो अध्यादेश बुधबार राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले सो निवेदनउपर अध्ययन सकेर १० दिनभित्रमा नै दर्ताको काम टुंग्य...