काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक बसिरहेको छ। नेकपा माओवादी केन्द्रसँग एकता हुनुअघिको यो बैठकपछि पार्टीको नाम फेरिने छ। त्यसैले यो एमालेको अन्तिम बैठक हुँदैछ।
पार्टी एकतासँगै ९ सदस्यीय सचिवालय बन्नेछ। एकीकृत पार्टीको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय हुने सहमति भएको छ। सहमति अनुसार २ सय सदस्य