समस्याग्रस्त बनेको कुबेर फाइनान्सको नाम फेरिने, ४ वर्षभित्र नाफामा लैजाने अध्यक्षको घोषणा

कुबेर मर्चेन्ट फाईनान्सको साधारणसभाले कम्पनीको नाम परिवर्तनसम्वन्धी प्रस्तावलाई पारित गरेको छ। सिटी एक्स्प्रेस इन्टरनेसनल फाइनान्सको नामबाट कम्पनी संचालन गर्नेगरी ११ औं सभाले प्रस्ताव पारित गरेको हो। सभामा अर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन, प्रबन्ध पत्र तथा नियमावलीको संशोधनसँगै पूँजी वृद्धिसम्वन्धी प्रस्तावहरु पारित भएको कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत गोपाल घिमिरेले जानकारी दिए। यद्यपी यी…