कतार विश्वकपमा युक्रेन की वेल्स ? आज हुँदैछ निर्णय

लन्डन । यसै वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलमा युरोपबाट छनोट हुने १३ औँ टोलीको टुंगो आइतबार राती हुँदै छ । वेल्स र युक्रेनबीच हुन लागेको खेलको विजेताले कतार विश्वकप खेल्ने छ । वेल्सले अन्तिम पटक सन् १९५८ र युक्रेनले २००६ मा विश्वकप खेलेका थिए । केही महिनाअघि नै हुनुपर्ने प्ले अफ युक्रेनमा रुसको आक्रमणका […]

सम्बन्धित सामग्री

वेल्स र इरान पहिलो जितको खोजीमा

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (शुक्रबार) देखि समूह चरणको दोस्रो राउन्डका खेलहरु शुरु हुनेछ । दोस्रो राउन्डको पहिलो खेलमा वेल्स र इरानले प्रतिस्पर्धा गर्दा दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । यि दुई टोलीबीचको खेल अहमद विन अली स्टेडियम दिउँसो ३ः४५ बजेपछि हुनेछ । ६४ वर्षपछि पहिलोपटक फिफा विश्वकप खेलिरहेको वेल्स आफ्नो […]

युरोपेली प्लेअफमा वेल्स र युक्रेन भिड्दै

काठमाडौँ- विश्व कप छनोटअन्तर्गत युएफा प्लेअफमा आइतबार वेल्स र युक्रेनबीच खेल हुँदैछ । वेल्सको कार्डिफमा आज हुने खेलमा वेल्स र युक्रेन नेपाली समयअनुसार राति पौने १० बजे आमने सामने हुनेछन् । वेल्स ६५ वर्षको विश्व कपको अनुपस्थितिमा पूर्णविराम लगाउने योजनामा रहेको छ । यसअघि वेल्सले सन् १९५८ को विश्वकपमा सहभागिता जनाएको थियो । गत बुधबार भएको […]

वेल्स र युक्रेन विश्वकप प्लेअफ फाइनलमा भिड्दै

आज आइतबार राति ९ः४५ मा वेल्स र युक्रेन विश्वकप प्लेअफ फाइनल खेल कार्डिफ सिटी स्टेडियममा खेल्नेछन् । यो खेलको विजेता कतारमा हुने विश्वकपमा इंग्ल्याण्ड, अमेरिका र इरानको समूहमा सामेल हुनेछ । यो खेल दुवै देशका लागि महत्वपूर्ण रहनेछ ।

वेल्स भर्सेस इटली : कसले मार्ला बाजी ?

नेपाली समयअनुसार आज  राती ९ः४५ मा इटली र वेल्स भिड्दैछ । यो खेल इटलीको राजधानी रोममा हुनेछ,  युरोकपका सुरुवाती दुई खेल जितेको इटलीले दोस्रो चरणको यात्रा पक्का गरिसकेको छ । अन्तर्राष्ट्रिय फुटबलमा यो उसको लगातारको १० औं जित हो । त्यस्तै, पछिल्ला ३० खेलदेखि इटली अपराजित छ । यता, वेल्सले पनि सुरुवाती दुई खेलबाट ४ अंक बटुलेको छ । त्यसैले समूह एमा वेल्स दोस्रो स्थानमा छ  । स्विचरल्यान्डविरुद्ध बराबरी खेलेको वेल्सले टर्कीलाई हराएको हो । त्यसैले आजको खेलमा इटलीलाई हराएर समूह विजेता

वेल्स र स्विट्जरल्याण्ड बराबरीमा रोकिए

काठमाडाैं : युरो कपअन्तर्गत आज साँझ वेल्स र स्विट्जरल्याण्डले बराबरी खेलेका छन्। बाकु ओलम्पिक स्टेडियममा भएको खेलमा १-० ले पछि परेको अवस्थामा वेल्सले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको छ। स्विट्जरल्याण्डले खेलको ४९ औं मिनेटमा गोल गरेको थियो। स्विट्जरल्याण्डका जर्सी नम्बर ७ का ब्रिल इम्बोलले १ तथा वेल्सका किफर मोरेले एक गोल गरे। योसँगै ग्रुपमा 'ए' मा रहेका चारै टोलीले एक एक खेल सकेका छन्। समूहमा इटालीले हिजो टर्कीलाई पराजित गर्दै शीर्

युरो कप: बराबरीमा रोकिए वेल्स र स्वीजरल्याण्ड

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा वेल्स र स्वीजरल्याण्ड बराबरीमा रोकिएका छन्। अजेरबैजानस्थित बाकु स्टेडियममा सम्पन्न समूह 'ए'को खेलमा वेल्स र स्वीजरल्याण्ड १-१ को बराबरीमा रोकिएका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४९ औं मिनेटमा ब्रिल इम्बोलोको गोलमा स्वीजरल्याण्डले अग्रता बनाएको थियो। यद्यपि ७४ औं मिनेटमा किफर…

वेल्स र स्विट्जरल्यान्ड बराबरीमा रोकिए

एजेन्सी। किफर मूरले ७४औं मिनेटमा गोल गरेपछि वेल्स युरो–२०२० मा आज हारबाट जोगिएको छ। स्विट्जरल्यान्डले ४९औं मिनेटमा ब्रील एमबोलोको गोलमा अग्रता लिएको थियो। मारियो गाभ्रानोभिकले गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएपछि स्विट्जरल्यान्ड अंक बाड्न बाध्य भयो। बराबरीपछि समूह ‘ए’मा स्विट्जरल्यान्ड र वेल्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। उद्घाटन खेलमा टकीलाई हराएको इटाली शीर्ष स्थानमा छ।

युरोकपमा वेल्स र स्विट्जरल्यान्ड भिड्दै

एजेन्सी। युरोकप फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुदैछन्। आज हुने पहिलो खेलमा समुह 'ए' मा रहेको वेल्स र स्विट्जरल्यान्ड भिड्दैछन्। अजरबैजानको बाकुस्थित बाकु ओलम्पिक रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ। समुह 'ए' मा वेल्स र स्विट्जरल्यान्डसँगै इटाली र टर्की रहेका छन्।

म्याच प्रिभ्यू : वेल्स भर्सेज स्वीटजरल्याण्ड – कसले मार्ला बाजी ?

युरोकप फुटबलमा नेपाली समयअनुसार आज ६ बजेर ४५ मिनेट जाँदा वेल्स र स्वीटजरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । पछिल्लो दशक वेल्सले जसरी फुटबल खेलिरहेको छ, त्यो नियाल्दा उसले जस्तोसुकै आश्चर्यजनक नतिजा निकाल्न पनि सक्छ । २०११ मा फिफा वरियताको १ सय १७ औँ स्थानमा रहेको वेल्स चार वर्षभित्र इतिहासकै ठूलो छलाङ मारेर २०१५ मा आठौँ स्थानमा उक्लिएको थियो ।अहिले फिफा वरियतामा स्वीटजरल्याण्ड १३ औं र वेल्स १७ औं स्थानका टोली हुन् । गत संस्करणमा सेमिफाइनल पुगेर वेल्सले इतिहास कायम गरेको थियो । यसपटक रोबर्ट&nb

युरो कपमा आज तीन खेल

यूईएफए युरोकपमा आज तीन खेल हुँदैछ। आज हुने पहिलो खेलमा समूह ए का वेल्स र स्वीजरल्याण्ड बेलुकी ६: ४५ मा अजेबैजानको बाकु इन्टरनेशनल स्टेडियममा आमनेसामने हुनेछन्। यसअघि उद्घाटन खेलमा समूह ए कै टर्कीलाई इटलीले हराएको थियो। समूह ए मा इटली, टर्की, वेल्स र स्वीजरल्याण्ड रहेका छन्। त्यस्तै अर्को खेलमा ९:…