युरो कप: बराबरीमा रोकिए वेल्स र स्वीजरल्याण्ड

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा वेल्स र स्वीजरल्याण्ड बराबरीमा रोकिएका छन्। अजेरबैजानस्थित बाकु स्टेडियममा सम्पन्न समूह 'ए'को खेलमा वेल्स र स्वीजरल्याण्ड १-१ को बराबरीमा रोकिएका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४९ औं मिनेटमा ब्रिल इम्बोलोको गोलमा स्वीजरल्याण्डले अग्रता बनाएको थियो। यद्यपि ७४ औं मिनेटमा किफर…

सम्बन्धित सामग्री

फ्रान्सलाई हराउँदै स्वीजरल्याण्ड क्वाटरफाइनलमा, पेनाल्टीमा चुके एम्बाप्पे

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न अन्तिम १६ को खेलमा विश्वकप विजेता फ्रान्सलाई हराउँदै स्वीजरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ। रोमानियास्थित नेशनल एरेनामा सम्पन्न प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा ३-३ को बराबरी भएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। तर अतिरिक्त समयमा दुबै टिमले गोल थप्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। र, पेनाल्टीमा फ्रान्सलाई…