काठमाडौँ, २७ माघ। अर्काको बच्चा चोरेर भाग्दै गर्दा धनुषाबाट दुई महिला समातिएका छन् । जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने अमीर राइनका ७ महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गरेका उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको नाम खुलाइएको छैन् । उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका १९ बेंगास्थित चौरीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । बच्चा चोरी […]