एकैपटक १० वटा बच्चा जन्मिएको घटना झुटो

काठमाडौं :  केहि दिन अघि  दक्षिण अफ्रिकामा एक जना महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएको विषयले सबैको ध्यान खिच्यो। एकै पटक १० वटा बच्चा जन्मिएको कुरा आश्चर्यको विषय पनि बन्यो। तर, अनुसन्धानले उक्त विषय झुटो साबित भएको खुलासा भएको छ। जुन पहिलो साता दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले ३६ वर्षीया गोसियामी थामारा सितहोलले प्रिटोरियाको एक अस्पताल  सात छोरा र तीन छोरीलाई जन्म दिएको समाचार प्रकाशन गरेका थिए। जुन समाचार नेपालमा पनि भाइरल बनेको थियो।नेपाली सञ्चारमाध्यमले पनि

सम्बन्धित सामग्री

एकैपटकमा दस जना बच्चा जन्माएको खबर झुटो सावित

दक्षिण अफ्रिकामा ३७ वर्षीया एक महिलाले एकैपटक १० वटा बच्चालाई जन्म दिएको समाचार झुटो सावित भएको छ। दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले केही साताअघि गोसियम थमारा सिथोल नाम गरेकी एक महिलाले राजधानी प्रिटोरियाको एक अस्पतालमा तीन छोरी र सात छोरालाई एकैसाथ जन्म दिएको भन्दै समाचार प्रकाशन गरेका थिए। तर पछिल्लो समय अनुसन्धानबाट ती महिला केही समयअघि गर्भवती […]

यस्तो छ एकैपटक १० बच्चा जन्माएकाे भनेकी महिलाकाे वास्तविकता

एजेन्सी / दक्षिण अफ्रिकामा खुसियामी सिटोले नामकी महिलाले एकैपटक १० वटा बच्चा जन्माएको भन्ने दाबी झुटो साबित भएको त्यहाँका अधिकारीले बताएका छन् । गौतेंग प्रान्तका अधिकारीले राज्यका कुनै पनि अस्पतालमा एकैपटक १० बच्चा जन्मिएको कुनै रेकर्ड नभएको जानकारी दिएका छन् । खुसियामी सिटोले हालै गर्भवती समेत नभएको अधिकारीले खुलासा गरेका छन् । हाल यी महिलाको... The post यस्तो छ एकैपटक १० बच्चा जन्माएकाे भनेकी महिलाकाे वास्तविकता appeared first on Purbeli News.

एकैपटक १० बच्चा जन्मिए भनेर विश्वभर चर्चा पाएको दक्षिण अफ्रिकाको खबर झुटो

काठमाण्डाै – एकैपटक १० वटा बच्चा जन्मिएका भनेर दुई हप्ता अघि विश्वभर चर्चा पाएको दक्षिण अफ्रिकाको खबर झुटो रहेको पाइएको छ ।जुन आठ तारिखमा दक्षिण अफ्रिकाकी ३७ वर्षकी गोसियामे थमारा सिथोले सात छोरा र तीन छोरीको जन्म दिएको खबर बीबीसीले प्रकाशन गरेपछि एकै पटक १० बच्चा जन्मिएको चर्चा विश्वभर भएको थियो । तर थप अनुसन्धानमा ती महिला यस पटक गर्भवती समेत नभएको पाइएको बीबीसीले जनाएको छ ।एकैपटक १० बच्चा जन्माएको भनिएकी महिलाका केटा साथी अर्थात् जन्मिएका भनिएका बच्चाका बुवा तेबोगो सोतेत्सीले बच्चा जन्मिएको बारेमा जानकारी ...