काठमाडौं, चैत १०। नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ। शुक्रबार सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन प्रतिशत जन्मिएको पाइएको हो। जनगणनाअनुसार एक वर्षको बीचमा कूल चार लाख १२ हजार नौ सय ३५ जना बच्चा जन्मिएका थिए। तीमध्ये दुई लाख १८ हजार ७४ जना छोरा र एक […]