ओमिक्रोन डेल्टाभन्दा कम खतरनाक

अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा। एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरै अध्ययन आवश्यक रहेको बताए।सबैभन्दा पहिला यो भेरिएन्ट देखिएको मुलुक दक्षिण अफ्रिकाबाट प्राप्त प्रारम्भिक प्रतिवेदनले पनि यो भेरियन्टका कारण अस्पताल भर्ना हुनेको संख्या डरलाग्दो हिसाबल

सम्बन्धित सामग्री

ओमिक्रोन कि डेल्टा ? कसरी पत्ता लगाउने ?

विश्वभर कोरोनाको महामारी फैलिइसकेको छ । यो कोरोना भाइरस महामारीको तेस्रो लहर हो । दोस्रो लहरमा डेल्टा भेरियन्टले मानिसहरुलाई आक्रान्त पारेको थियो भने अहिले ओमिक्रोन भेरियन्टले संक्रमित बनाएको छ । कोरोनाको ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा कम खतरनाक भएको वैज्ञानिकहरुले बताएका छन् । तर, तेस्रो लहर चलिरहँदा ओमिक्रोन भेरियन्टसँगै डेल्टा भेरियन्टबाट पनि संक्रमित हुनेको संख्या बढिरहेको छ । तर, यस्तो अवस्थामा ओमिक्रोन कि डेल्टा कसरी पत्ता लगाउने त ? क्योटो युनिभर्सिटीका स्वास्थ्य तथा पर्यावरण विज्ञानक

खोप नलगाएकाहरूका लागि ओमिक्रोन ‘खतरनाक भाइरस’ : डब्ल्यूएचओ

कोभिड १९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि ‘खतरनाक भाइरस’ भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्नोहम गेब्रेयससले बताउनुभएको छ । ‘यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस हो तर  विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ’, टेड्रोसले कोभिड–१९ बारे पत्रकार सम्मेलनमा यो कुरा बताउनुभएको छ । उहाँले यसको सङ्क्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहनसमेत आग्रह गर्नुभएको छ ।  डब्ल्यूएचओ प्रमुखले अफ्रिकाको कोभिड ...

डब्ल्यूएचओले भन्यो : खोप नलगाउनेका लागि ओमिक्रोन खतरनाक

२९ पुस, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट खोप नलगाएका व्यक्तिका लागि खतरनाक भाइरस भएको बताएको छ । बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडानोम गेब्रेयससले खोप नलगाएका व्यक्तिका लागि ओमिक्रोन भेरियन्ट ‘खतरनाक भाइरस’ भएको बताएका हुन् । ‘ओमिक्रोनबाट गम्भीर बिरामी हुने अवस्था डेल्टाको भन्दा कम छ तर विशेषगरी खोप नलगाएकाहरूका […]

खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन 'खतरनाक'

कोभिड-१९ को ओमिक्रोन स्वरूप (भेरियन्ट) विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि 'खतरनाक भाइरस' भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन्।यद्यपि ओमिक्रोन डेल्टाभन्दा कम गम्भीर भाइरस भएको तर विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक हुने टेड्रोसले कोभिड-१९ बारे पत्रकार सम्मेलनमा बताएका हुन्। उनले यसको संक्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहन समेत आग्रह गरेका छन्।'अफ्रिकामा ८५ प्रतिशतभन्दा बढी म

मेक्सिकोका स्वास्थ्य अधिकारी भन्छन्- ओमिक्रोन भेरियन्ट खतरनाक छैन

मेक्सिकोका स्वास्थ्य अधिकारीहरूले मेक्सिकोमा फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट शक्तिशाली नरहेको जनाएका छन् । मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा कम खतरनाक भएको पाइएको उनीहरूले बताएका हुन् । उनीहरूले यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन् । परीक्षणका आधारमा यस्तो अवस्था पाइएको मेक्सिकोका स्वास्थ्य विभागका उपप्रमुख ह्युगो लोपेजले बताए । मेक्सिकोमा पनि पछिल्ला केही हप्तामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट द्रुत गतिमा फैलिएको छ । -रासस/सिन्ह्वा

ओमिक्रोन भेरियन्ट खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाई

मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् । उनीहरुले यहाँ यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन् । यहाँका अधिकारीहरुले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्ट भन्दा कम खतरनाक भएको पाइएको बताएका हुन् । यहाँ गरिएको परीक्षणका आधारमा यस्तो अवस्था पाइएको मेक्सिकोको स्वास्थ्य विभागका …

ओमिक्रोन भेरियन्ट खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाई

मेक्सिको सिटी । मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् । यहाँका अधिकारीहरुले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्ट भन्दा कम खतरनाक भएको पाइएको बताएका हुन् । उनीहरुले यहाँ यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन् । यहाँ गरिएको परीक्षणका आधारमा यस्तो अवस्था पाइएको […]

ओमिक्रोन डेल्टा भेरियन्टभन्दा कम खतरनाक !

काठमाडौँ– अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरै अध्ययन आवश्यक रहेको बताए। सबैभन्दा पहिला यो भेरिएन्ट देखिएको मुलुक दक्षिण अफ्रिकाबाट प्राप्त प्रारम्भिक प्रतिवेदनले […]

डेल्टाभन्दा खतरनाक ओमिक्रोन भेरियन्ट !!

दक्षिण अफ्रिकामा अन्वेषकहरूले मंसिर ८, २०७८ (२४ नोभेम्बर, २०२१) मा कोभिड-१९ को नयाँ स्वरूप (भेरियन्ट) फेला पारे। यसलाई ओमिक्रोन नाम दिइयो।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दुई दिनपछाडि ‘चिन्तावाला स्वरूप’ (भेरियन्ट अफ कन्सर्न) भएको घोषणा गर्‍यो।कोरोना भाइरसको प्रकृतिको हिसाबले ओमिक्रोन धेरै फरक छ। सार्स-कोभ-२ (SARS-CoV-2) को यो अहिलेसम्मकै सर्वाधिक उत्परिवर्तित रूप हो।यसको आनुवंशिक संरचनामा कुल ५३ उत्परिवर्तन (म्यूटेशन) छन् र एक्लै स्पाइक प्रोटिनमा मात्र ३२ उत्परिवर्तन छन्।स्