दक्षिण अफ्रिकामा अन्वेषकहरूले मंसिर ८, २०७८ (२४ नोभेम्बर, २०२१) मा कोभिड-१९ को नयाँ स्वरूप (भेरियन्ट) फेला पारे। यसलाई ओमिक्रोन नाम दिइयो।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दुई दिनपछाडि ‘चिन्तावाला स्वरूप’ (भेरियन्ट अफ कन्सर्न) भएको घोषणा गर्यो।कोरोना भाइरसको प्रकृतिको हिसाबले ओमिक्रोन धेरै फरक छ। सार्स-कोभ-२ (SARS-CoV-2) को यो अहिलेसम्मकै सर्वाधिक उत्परिवर्तित रूप हो।यसको आनुवंशिक संरचनामा कुल ५३ उत्परिवर्तन (म्यूटेशन) छन् र एक्लै स्पाइक प्रोटिनमा मात्र ३२ उत्परिवर्तन छन्।स्