देवदहस्थित घोडाहा जंगलमा महिला र बालिकाको हत्या घाँटी रेटेर हत्या

बुटवल । रूपन्देहीको देवदहस्थित घोडाहा जंगलमा मंगलबार दिउसो महिला र बालिकाको हत्या गरिएको अवस्था शव फेला परेको छ । उनीहरू दुवै जनाको घाँटी रेटिएको छ । इलाका प्रहरी कार्यालय, बुटवलमा डिएसपी ठगबहादुर केसीले दुवैको घाँटी रेटिएको अवस्थामा भेटिएकोले हत्या भएको निष्कर्षमा प्रहरी पुगेको बताए । देवदह नगरपालिका वडा नम्बर ९ घोडाहा स्थित पूर्व पश्चिम राजमार्गबाट […] The post देवदहस्थित घोडाहा जंगलमा महिला र बालिकाको हत्या घाँटी रेटेर हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

भारतमा एक नेपालीमाथि नेपालकै १४ वर्षीया बालिकाको हत्या गरेको आरोप

काठमाडौं- भारतको गुरुग्राम क्षेत्रमा बस्ने एक जना नेपालीमाथि १४ वर्षीया नेपाली बालिकाको घाँटी रेटेर हत्या गरेको आरोप लागेको छ । व्यक्तिगत दुश्मनीको बदला लिनका लागि ती नेपालीले छिमेकीकी छोरीको घाँटी रेटेर हत्या गरेको र हत्यापश्चात शवलाई कम्बलमा बेरेर आफ्नै घरमा लुकाएको घटना बाहिर आएको हो । आज तकले जनाएअनुसार आइतबार राति करिब ९ बजे उक्त […]

देवदहमा महिला र बालिकाको घाँटी रेटी हत्या, भएन शवको पहिचान

रूपन्देहीको देवदहस्थित घोडाहा जंगलमा मंगलवार दिउँसो शव भटिएका महिला र बालिकाको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जनाको घाँटी रेटिएको छ ।   ईलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी ठगबहादुर केसीले दुवैको शव घाँटी रेटिएको अवस्थामा भेटिएकाले हत्या भएको निष्कर्षमा प्रहरी पुगेको लोकान्तरलाई बताए । देवदह नगरपालिका–९ घोडाहास्थित पूर्वपश्चिम राजमार्गबाट २५ मिटरभित्र जंगलमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको छ । हत्या गरिएका महिला र बालिकाको सनाखत हुन सकेको छैन । महिला अन्द...

सुर्खेतको लेकबेसीमा ७ वर्षीया बालिकाको घाँटी रेटेर हत्या

लेकबेसी नगरपालिका–१,ढापखर्कमा सात वर्षीया बालिकाको हत्या भएको छ । घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको हो ।

सात वर्षीया बालिकाको हत्या

लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ ।लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई...

बलात्कारको पोल खुल्ने डरले बालिकाको हत्या

जनकपुरधाम : प्रहरीले सप्तरीमा बालिका हत्याको आरोपमा एक युवकलाई पक्राउ गरेका छन्। चार दिनअघि डाक्नेश्वरी नगरपालिका–३ हटैलकी ९ वर्षीया शिवानी यादवको घाँटी रेटेर हत्या भएको थियो।सोही हत्याको आरोपमा सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीकाअनुसार असार ४ गते बालिकाको स्थानीय शिवनाथ यादवको आँपको बगैंचामा घाँटी रेटिएर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।घटनाको अनुसन्धान गर्ने क्रममा रोहितलाई पक्राउ गरिएको सप्तरीका एसपी राजेन्द्र प्रसाद धमलाले बताए। रोहि

सप्तरीमा बालिकाको हत्या गर्ने पक्राउ

सप्तरीमा ९ वर्षीया बालिकाको हत्या भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलकी ९ वर्षीया शिवानीकुमारी यादवको हत्या भएको हो । गत शुक्रबार हँसियाले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शिवानीको शव पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो ।

बलात्कार प्रयासपछि नौ वर्षिया बालिकाको घाँटी रेटेर हत्या

सप्तरी, राजविराज । प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी ९ वर्षिया बालिकाको घाँटी रेटी हत्या गरिएको घटनामा गाउँकै एक यूवाको संलग्नता पुष्टि गरेको छ । स्थानिय १९ वर्षिय रोहित कुमार यादवले बलात्कार प्रयास बिफल भएपछि आफ्नो पहिचान खुल्ने डरले बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ । शुक्रबार बाख्रा चराउन गएकी डाक्नेश्वरी नगरपालिका ३ की नौं वर्षिया […] The post बलात्कार प्रयासपछि नौ वर्षिया बालिकाको घाँटी रेटेर हत्या appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

घाँटी रेटेर बालिकाको हत्या - Naya Patrika

मोरङको सुनवर्सी नगरपालिका-७, स्थित बरडंङगामा एक बालिकाको घाँटी रेटेर हत्या गरिएको छ । शुक्रबार राती १३ बर्षीया अप्सना खातुनको धारिलो हतियारले घाँटी रेटर हत्या गरिएको हो । उनी घरबाट साँझ...पूरा पढ्नुहोस् »