साफ फाइनल समिकरण रोमाञ्चक

अहिले नेपाल तालिकाको दोस्रो स्थानमा छ । बंगलादेशसँगको खेलमा नेपाल हारेमा टोली प्रतियोगिताबाटै बाहिरिनेछ । यदि खेल बराबरी भएमा भने नेपाल ७ अंकका जोड्दै उपाधि प्रतिस्पर्धामा पुग्नेछ भने जित्ने टोली ९ अंक जोडेर शीर्ष टोली बन्ने छ । पराजित भए ४ अंक जोडेको बंगलादेश प्रतियोगिताबाट बाहिरिनेछ भने जित निकाले बंगलादेश फाइनल पुग्ने छ ।

सम्बन्धित सामग्री

साफ उपाधिका लागि नेपाल र भारतको भिडन्त शनिबार

माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले चीर परिचित प्रतिद्वन्द्वी भारतको सामना गर्ने भएको छ ।लिग चरणको अन्तिम खेलमा आयोजक माल्दिभ्सविरुद्ध ३–१ को रोमाञ्चक जित निकाल्दै फाइनल प्रवेश गरेको भारतले उपाधिका लागि नेपालसँग प्रतिष्पर्धा गर्ने भएको हो । यसअघि नेपालले बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै अन्तिम दुईमा स्थान बनाएको थियो । खेलको ८ […]

साफ च्याम्पियनसिप : नेपालसहित चारै टोलीलाई फाइनल पुग्ने अवसर

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा राउन्ड रोविनको अन्तिम खेल सम्म पनि रोमाञ्चक हुने भएको छ । १३ औं संस्करणमा आइपुग्दा पहिलो र यसपटक मात्र राउन्ड रोविनका आधारमा च्याम्पियनसिप आयोजना भइरहेको छ । बाँकी ११ वटा संस्करण दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा प्रतियोगिता अघि बढ्थ्यो । ती संस्करणमा सेमिफाइनल भएका थिए […]

साफ च्याम्पियनसिप : नेपालको समीकरण आफ्नै हातमा

साफ च्याम्पियनसिप फुटबल २०२१ बिहीबार रातिका खेलपछि रोमाञ्चक मोडमा पुगेको छ । फाइनल पुग्ने दुई टिमको समीकरण अझै ठ्याक्कै स्पष्ट हुन सकेको छैन । नेपालका लागि भने फाइनल पुग्ने समीकरण आफ्नै हातमा रहेको छ ।

नेपाल साफको फाइनल पुग्न यस्तो छ समीकरण

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा जारी साफ च्याम्पियनसिप रोमाञ्चक मोडमा पुगेको छ । प्रतियोगितामा तीन चरणका खेल सकिँदा २ खेल खेलेको नेपाल शीर्षस्थानमा छ । बंगलादेश र श्रीलंकाले समान ३ खेल खेल्दा बाँकी ३ टोलीले भने समान २ खेल मात्र खेलेका छन् । बंगलादेशलाई बिहीबार २–० ले हराउँदै माल्दिभ्स उपाधि दौडमा फर्कंदा साफ च्याम्पिनसिपको सर्वाधिक सफल […]

बंगलादेशमाथि माल्दिभ्सको जित, फाइनल समीकरण रोमाञ्चक मोडमा

काठमाडौं । अली अश्फाक र हाम्जा मोहम्मदको गोलमा आयोजक माल्दिभ्सले आज साफ च्याम्पियनसिपमा बंगलादेशलाई २–० ले हराएको छ ।  जारी संस्करणमा माल्दिभ्सको यो पहिलो जित हो । साविक विजेता माल्दिभ्स पहिलो खेलमा नेपालसँग पराजित भएको थियो । माल्दिभ्सले अब प्रतियोगितामा श्रीलंका र भारतविरुद्ध खेल्न बाँकी छ । चार अंकका साथ दोस्रो...

श्रीलंकाविरुद्ध रोमाञ्चक जित निकाल्दाको क्षण [फोटो फिचर]

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउण्ड रोबिन लिगको दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकालाई पराजित गर्यो । प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।