पर्यटकीय जिल्लाका रूपमा परिचित जुम्लास्थित पानसय पाटन पुग्ने जुम्ला सडक निर्माण हुन थालेपछि जुम्ली जनताको मनमा खुसी छाएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पानसय पाटन स्वयं जुम्लीहरूका लागि पनि पर्यटकीय स्थल हो । यो पाटनमा पुगेपछि हिमाली जिल्ला जुम्लाको वास्तविक भौगोलिक विविधता बोध हुन्छ । पाटनसम्म पुग्दा गरिने यात्राका क्रममा यहाँका बेसीमा झुलेका मार्सी धानका […]
The post जुम्ली पर्यटकीय सडक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
जुम्ला - जुम्लाका किसानलाई अहिले मार्सी धान रोप्न भ्याइनभ्याइ छ । उनीहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुने गरेका छन् । जेठको पहिलो हप्तादेखि असारको दोस्रो हप्तासम्म जिल्लाभर धान रोपाइँ हुने गर्छ ।
पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन् । जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि मार्सी धान खेती बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताउनुभयो । जिल्लाका सात गाउँपालिका, एक नगरपालिकाको सिञ्जा च...
जुम्ला – जुम्लाका किसानलाई यो याममा मार्सी धान रोपाइँ गर्न भ्याइनभ्याइ भएको छ । बिहानदेखि रातिसम्म खेतमा किसान व्यस्त हुने गरेका छन् । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जानकारी दिए । पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन […]
जुम्ला । स्थानीय निर्वाचन सकिएपछि फुर्सदिला बनेका कृषकलाई जुम्ली मार्सीधान रोप्ने चटारो छ । जिल्लाका सिँजा, पानसय ग्रज्यांकोट क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ । जुम्लामा जेठ पहिलो साताबाट मार्सी रोप्न सुरु गरिन्छ । मार्सी धानको बेर्ना भने चैतमै राखिन्छ । ‘यहाँका किसानको कृषि क्यालेन्डरअनुसार मार्सी जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र असोज अन्तिमसम्म भिœयाउने परम्परा […]
The post जुम्लामा मार्सी रोप्ने चटारो appeared first on राजधानी राष्ट्रिय दैनिक.
जुम्ला । १२ चैत अर्थात् जुम्लीका लागि विशेष दिन, विशेष यस अर्थमा कि यो दिन जुम्लामा काली मार्सी धानको बिउ राख्ने चलन छ । योे दिनलाई हिमाली जिल्ला जुम्लामा काली मार्सी धानको खेती प्रारम्भ गर्ने दिनका रूपमा लिइन्छ । जुम्ली किसानले शनिबार घरघरमा काली मार्सी धानको बिउ राखेका छन् । खस संस्कृतिसँग जोडिएको मार्सी धान […]
The post घर घरमा कालो मार्सी धानको बिउ राखियो appeared first on राजधानी राष्ट्रिय दैनिक.
जुम्ला– जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी धान उत्पादन हुँदै आएको छ । धान पाकिसकेपछि किसानलाई यतिबेला धान काट्न भ्याइनभ्याइ भएको किसान सन्देश कठायतले बताए । उनले भने, ‘यहाँका किसानले लगाएकोे प्रायःसबै खेतको धान एकैपटक पाक्छ । जुम्लामा घटस्थापनाका दिन मार्सी धानको नगी […]
चितवन जिल्ला स्थायी घर भएका डाक्टर पूर्ण कँडेल यतिबेला क्यानडाका घरघरमा जुम्ली मार्सी र सिमिको स्वाद चखाउन व्यस्त छन् । गोलोबल व्यापारीका रूपमा आफ्नो परिचय स्थापित गरिसकेका डा. कँडेलले जुम्लाका कृषि विज्ञ राज शाहीसँंगको सहकार्यमा पहिलो पटक क्यानडामा २० टन जुम्ली मार्सी, सिमि, कोदो निर्यात भएको थियो । त्यसपश्चात जुम्ली मार्सी र सिमिको बजारीकण क्यानडामा […]
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय जुम्ली मार्सीको माग बढ्दो छ । दुई महिनाअघि पठाइएको २० टन जुम्ली मार्सी क्यानडास्थित (लायम फुड कर्पोरेसन) कम्पनीमा पुगेको छ । अस्ट्रेलिया, जापान, भारतलगायतका अन्तर्राष्ट्रिय बजारमा मार्सीको माग छ । यता राष्ट्रिय बजारको मागअनुसार मार्सी पु¥याउनै मुस्किल छ । तर मागअनुसार मार्सीको उत्पादन तथा खेती विस्तार नहुँदा समस्या भएको […]
जुम्ला-विश्व बजारमा जुम्ली मार्सी र सिमीको माग बढेसँगै निर्यात पनि बढ्न थालेको छ । पहिलो पटक ६ लाख रुपैयाँ भन्दा बढीको जुम्लाको मार्सी चामल र सिमी जापान निर्यात भएको छ । जुम्ला घर अर्गानिक्स एण्ड सुपरफूडका सञ्चालक राज शाहीले जुम्लाको ३ टन मार्सी र सिमी जापान निर्यात गरेका हुन् ।व्यावसायिकरुपमा कर्णालीका खाद्यान्न अन्तर्राष्ट्रिय बजारमा पुराउने […]