जुम्ला । स्थानीय निर्वाचन सकिएपछि फुर्सदिला बनेका कृषकलाई जुम्ली मार्सीधान रोप्ने चटारो छ । जिल्लाका सिँजा, पानसय ग्रज्यांकोट क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ । जुम्लामा जेठ पहिलो साताबाट मार्सी रोप्न सुरु गरिन्छ । मार्सी धानको बेर्ना भने चैतमै राखिन्छ । ‘यहाँका किसानको कृषि क्यालेन्डरअनुसार मार्सी जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र असोज अन्तिमसम्म भिœयाउने परम्परा […]
The post जुम्लामा मार्सी रोप्ने चटारो appeared first on राजधानी राष्ट्रिय दैनिक.