पाक्न थाले जुम्ली मार्सी धान

जुम्लामा मात्र उत्पादन हुने जुम्ली मार्सी धान पाक्न थालेको छ। यतिबेला खेतहरूमा लहलह धान झुलिएका देखिन्छन्।...

सम्बन्धित सामग्री

जुम्ली किसानलाई काली मार्सी धान भित्र्याउने चटारो

विश्वको उच्च स्थानमा फल्ने जुम्ली मार्सी धान भित्र्याउन यतिबेला किसानलाई भ्याइनभ्याइ छ । दसैंको घटास्थापना देखि मार्सीधान भित्र्याउन सुुरु गर्ने परम्परा छ ।

जुम्लामा मार्सी धान भित्र्याउन भ्याइ नभ्याई

यति बेला जुम्लाका किसानलाई जुम्ली कालीमार्सी धान काट्न चटारो चलिरहेको छ। जुम्लाका ८ वटै स्थानीय तहमा रहेका खेतका फाँटमा कालीमार्सी जातको धान उत्पादन हुन्छ।...

जुम्ली किसानलाई रोपाइँको चटारो, मार्सी चामलकाे माग बढेपछि खेतीमा आकर्षण

जुम्ला - जुम्लाका किसानलाई अहिले मार्सी धान रोप्न भ्याइनभ्याइ छ । उनीहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुने गरेका छन् । जेठको पहिलो हप्तादेखि असारको दोस्रो हप्तासम्म जिल्लाभर धान रोपाइँ हुने गर्छ ।  पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन् । जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि मार्सी धान खेती बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताउनुभयो । जिल्लाका सात गाउँपालिका, एक नगरपालिकाको सिञ्जा च...

जुम्ली किसानलाई मार्सी धान रोपाइँ भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा मार्सी धान रोपाइँ गर्न भ्याइनभ्याइ भएको छ । बिहानदेखि रातिसम्म खेतमा किसान व्यस्त हुने गरेका छन् । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जानकारी दिए । पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन […]

नयाँ जातको मार्सी धान विकास, रोग प्रतिरोधी हुने दाबी

विश्वको उच्च स्थानमा फल्ने उपमा पाएको जुम्ली मार्सी धानको नयाँ जात विकास गरिएको छ । कृषि अनुसन्धान कार्यालय जुम्लाका प्रमुख रेशमबाबु अमगाईका अनुसार १३ वर्षको अनुसन्धानबाट विकास गरिएको धानलाई जुम्ली मार्सी १८, जुम्ली मार्सी २० र जुम्ली मार्सी– २२ नाम दिइएको छ । विकास गरिएका यी ३ जातको धान किसानको खेत र अनुसन्धान केन्द्रको आफ्नै जमिनमा परीक्षण गरिसकिएको छ ।

बाढीपहिरो

अविरल वर्षापछि आएको बाढीपहिरोका कारण कर्णाली प्रदेशमा पनि ठूलो जनधनको क्षति भएको छ । भित्र्याउनै लागेको कृषि अन्नबालीमा समेत ठूलो क्षति पुगेको छ । जुम्ली मार्सी धान, सिमि, कोदो, मकै लगायतका बालीमा बाढीपहिरोले क्षति गरेको हो । सिंजा पानसय, असी र चौधविस चार वटै दरा (भेग)को सम्पूर्ण कृषि अन्नबालीमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ […]

मार्सीधान उत्पादन वृद्धि र संरक्षणमा न नीति न बजेट

युवा पलायन बढ्नु, खेती योग्य जमिनमा मनपरी घर भवन निर्माण हुनु, सिँचाई सुविधाको अभाव हुनु लगायतका कारणले जुम्ली मार्सी धान उत्पादन घटेको छ ।मुख्यतयाः मार्सीधान उत्पादन वृद्धि गर्न तथा संरक्षणका लागि युवा पलायन रोक्ने, खेतीयोग्य जमिन बिक्रीमा रोक लगाउने, सिँचाई पहुँच वृद्धि गर्ने प्रदेश र स्थानीय तहको ठोस नीति तथा बजेट नभएकै कारण जुम्ला मार्सी […]

घर घरमा कालो मार्सी धानको बिउ राखियो

जुम्ला । १२ चैत अर्थात् जुम्लीका लागि विशेष दिन, विशेष यस अर्थमा कि यो दिन जुम्लामा काली मार्सी धानको बिउ राख्ने चलन छ । योे दिनलाई हिमाली जिल्ला जुम्लामा काली मार्सी धानको खेती प्रारम्भ गर्ने दिनका रूपमा लिइन्छ । जुम्ली किसानले शनिबार घरघरमा काली मार्सी धानको बिउ राखेका छन् । खस संस्कृतिसँग जोडिएको मार्सी धान […] The post घर घरमा कालो मार्सी धानको बिउ राखियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

जुम्लाका मार्सिफाँट डुबानमा, भित्राउनै लागेको धान र दर्जनौं काठेपुल बगे

अविरल वर्षाका कारण आएको बाढीले जुम्लाका अधिकांश मार्सी धान रोपेका खेत डुबानमा परेका छन् भने, जिल्लाभरका दर्जनौ काठेपुल बाढीले बगाउँदा आवतजावत ठप्प भएको छ ।एक नगरपालिकासहित सात गाउँपालिकाका विभिन्न मार्सिफाँट डुबानमा परेपछि भित्र्याउनै लागेको जुम्ली मार्सिधान नष्ट भएको हो । जसमा तातोपानी गाउँपालिका वडा नं.२ र ३ मा पर्ने लाछु ज्युलोका दुई सय बढी मार्सी […]

जुम्ली किसानलाई मार्सी धान भित्र्याउने चटारो

जुम्ला– जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी धान उत्पादन हुँदै आएको छ । धान पाकिसकेपछि किसानलाई यतिबेला धान काट्न भ्याइनभ्याइ भएको किसान सन्देश कठायतले बताए । उनले भने, ‘यहाँका किसानले लगाएकोे प्रायःसबै खेतको धान एकैपटक पाक्छ । जुम्लामा घटस्थापनाका दिन मार्सी धानको नगी […]