जुम्ला– जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी धान उत्पादन हुँदै आएको छ । धान पाकिसकेपछि किसानलाई यतिबेला धान काट्न भ्याइनभ्याइ भएको किसान सन्देश कठायतले बताए । उनले भने, ‘यहाँका किसानले लगाएकोे प्रायःसबै खेतको धान एकैपटक पाक्छ । जुम्लामा घटस्थापनाका दिन मार्सी धानको नगी […]