स्वास्थ्यको लागि खेल महत्वपूर्ण : खेलकुदमन्त्री

काठमाडौँ,३ साउन । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेल जित्नको लागि मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण हुने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अन्नपूर्ण ब्रसेल्स क्लबबीच आज भएको मैत्रीपूर्ण फुटसल खेलको उद्घाटन गर्दै मन्त्री गहतराजले शारीरिक विकासको लागि पनि खेलको महत्व छ भने । उनले नेपाली खेलकुदलाई वैज्ञानिक तवरले कसरी […]

सम्बन्धित सामग्री

खेलकुद क्षेत्रको विकासका लागि सक्रिय भएर लाग्छु: खेलकुदमन्त्री श्रेष्ठ

नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...

खेल क्षेत्रको राजनीति अन्त्य गर्ने खेलकुदमन्त्री श्रेष्ठको घोषणा

नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद क्षेत्रमा रहेको राजनीतिकरण अन्त्य गर्ने घोषणा गरेका छन् । खेल क्षेत्रमा भएको अनावश्यक राजनीतिले खेलाडी पलायन हुने र समग्र खेल क्षेत्र नै खस्किएको भन्दै...

खेलकुदमन्त्री लिम्बूद्वारा एसियाली खेलकुद अभ्यासको निरीक्षण

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले एसियाली खेलकुदको अभ्यासबारे जानकारी लिनुभएको छ । चीनको हाङझाउ सहरमा आगामी असोज ६ गतेदेखि सुरु हुन लागेको १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने खेलाडीले गरेको अभ्यासबारे मन्त्री लिम्बूले बिहीबार जानकारी लिनुभएको हो । एसियाली खेलकुद प्रतियोगिता आयोजना हुन ५८ दिन बाँकी रहेको अवस्थामा नेपालले आफ्ना खेलाडीलाई स्वदेश तथा विदेशमा …

एक वर्षभित्र साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ : खेलकुदमन्त्री लिम्बू

काठमाडौँ, २८ असार । युवा तथा खेलकुदमन्त्री डिगबाहदुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उनले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक पर्वतीय खेलको आयोजना गर्दै नेपालमा पर्यटन क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरे । उनले विद्यालयमा अध्ययनरत […]

नवौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुन्छ : खेलकुदमन्त्री

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा हुने बताएका छन् । नवौँ राष्ट्रिय खेलकुदको मूल आयोजक कमिटी बैठकमा उनले यसअघि कोभिड–१९, विद्यार्थीको परीक्षा, सार्वजनिक खरिद एेनलगायत विभिन्न समस्याले तोकिएको समयमा हुन नसकेको भन्दै यसपटक भने तोकिएकै समयमा प्रतियोगिता आयोजना गर्दै खेलाडीलाई खुसी प्रदान गर्ने बताए […]

नवौं खेलकुद अब सर्दैन : खेलकुदमन्त्री

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा आयोजना हुने बताएका छन् । यसअघि दुई पटक सरेको प्रतियोगिता अब तोकिएकै समयमा हुने मन्त्री गहतराजले दावी गरे ।नवौं राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको बैठकमा बोल्दै उनले कोरोना महामारीका कारण प्रतियोगिता समयमै हुन नसकेको त्यसपछि स्थानीय चुनावले प्रतियोगिता समयमा नभएको बताए । ‘नवौं राष्ट्रिय खेलकुद अब तोकिएको समयमा नै हुन्छ । कोरोना महामारी र स्थानीय चुनावले गर्दा प्रतियोगिता स

खेलकुदमन्त्री रुस प्रस्थान

काठमाडौं : युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज रसियाली खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा रुस प्रस्थान गरेका छन्।पाँच दिनको भ्रमणका सिसिलामा मन्त्री गहतराज सचिव दामोदर रेग्मीसहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन्। मन्त्री गहतराजले रुसका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनसँग औपचारिक भेट गर्ने कार्यक्रम तय भएको छ। उनले भ्रमणका क्रममा नेपालको खेलकुद क्षेत्रको विकासमा पारस्परिक सहयोगका विषयमा समेत छलफल हुने  बताए। खेलकुद विश्वविद्यालय र अन्तर्राष्ट्रिय रंगशालाक

‘क्यानले आयोजना गर्ने प्रतियोगिता नै आधिकारीक’ – खेलकुदमन्त्री

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने प्रतियोगिता नै आधिकारीक हुने बताएका छन् । शनिबार आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न अमेरिका जाने नेपाली टोलीलाई विदाई गर्नेक्रममा खेलकुदमन्त्री गहतराजतले उक्त प्रतिक्रियता दिएका हुन् । ‘पक्कैपनि अमेरिका भ्रमण महत्वपूर्ण अवसर हो । हामीले विश्वको एउटा ग्रास […]

खेलकुद मन्त्रीलाई खेलकुद परिषद्को स्वागत

नवनियुक्त युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद परिषद्को र मन्त्रालयको गरिमा बढाउने योजनाका साथ पदवहाली भएको भन्दै साथ दिन कर्मचारीहरुलाई आग्रह गरेका छन् ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा युवा तथा खेलकुदमन्त्री गहतराजले आपूm मन्त्रालयको गरिमा बढाउन योजना सहिज पदमा बहाली भएको भन्दै कर्मचारीलाई सहयोग गर्न आग्रह गरेका […]

खेलकुद परिषद्को गरिमा बढाउने खेलकुदमन्त्री गहतराको योजना

काठमाडौं, कात्तिक १० । नवनियुक्त युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद परिषद् र मन्त्रालयको गरिमा बढाउने योजनाका साथ पदवहाली भएको भन्दै साथ दिन कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले बुधबार आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले उक्त आग्रह गर्नुभएको हो । खेलकुदमन्त्री परिषदको पदेन अध्यक्ष रहने व्यवस्था छ । खेल क्षेत्रबाट नेपाललाई विश्वमा […]