खेलकुद क्षेत्रको विकासका लागि सक्रिय भएर लाग्छु: खेलकुदमन्त्री श्रेष्ठ

नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...