खेल क्षेत्रको राजनीति अन्त्य गर्ने खेलकुदमन्त्री श्रेष्ठको घोषणा

नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद क्षेत्रमा रहेको राजनीतिकरण अन्त्य गर्ने घोषणा गरेका छन् । खेल क्षेत्रमा भएको अनावश्यक राजनीतिले खेलाडी पलायन हुने र समग्र खेल क्षेत्र नै खस्किएको भन्दै...

सम्बन्धित सामग्री

खेल क्षेत्रमा राजनीतिकरण बन्द हुनुपर्छ : खेलकुदमन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेल क्षेत्रमा राजनीतिकरण बन्द हुनुपर्ने बताउँदै सबैसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ । आइतबार पोखरा रङ्गशालाको निरीक्षणपछि सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले राजनीतिक नियुक्ति लिएर जनैमा साँचो हाले जसरी बसेर खेलाडी र खेल क्षेत्रलाई बन्धक बनाउने राजनीति अब बन्द गर्नुपर्ने जिकिर गर्नुभयो । “खेल क्षेत्रमा राजनीति बन्द गरौँ । खेलकुद संरचना …

खेलकुदमन्त्रीको निर्देशनः खेलमा फोहोरी राजनीति बन्द गर्दिनुुस्

पोखरा – युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पोखरा रंगशालाको निरीक्षण गरेका छन्।आइतबार दिउँसो उनले पोखरा रंगशालाको निरीक्षण गर्दै अवस्थाबारे जानकारी लिएका हुन्। राष्ट्रिय खेलकुद परिषद्, गण्डकी खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति लगायत खेलकुद संघका प्रतिनिधि, प्रशिक्षक र खेलाडीले मन्त्री श्रेष्ठलाई रंगशाला परिसरमा स्वागत गरे। लगत्तै उनले बहुउद्देश्यीय कभर्ड हलको निरीक्षण गरे। कभर्ड हल साउण्ड […]

खेलकुद संघहरुमा राजनैतिक विचलन देखियो: मन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले खेलकुद संघहरुमा राजनैतिक विचलन देखिएको भन्दै खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन् । नेपाल भलिबल संघको नवौं चुनावी साधारणसभा बुधबार उद्घाटन गर्दै मन्त्री गहतराजले खेल संघहरु खेलकुदमै केन्द्रित हुनुपर्नेमा जोड दिए । ‘तपाईंहरु खेलकुदमा केन्द्रित हुनुहोस्’, उनले भने, ‘राजनीति गर्ने त विभिन्न पार्टी छँदैछन् नि !’ खेलकुदलाई […]