युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले एसियाली खेलकुदको अभ्यासबारे जानकारी लिनुभएको छ । चीनको हाङझाउ सहरमा आगामी असोज ६ गतेदेखि सुरु हुन लागेको १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने खेलाडीले गरेको अभ्यासबारे मन्त्री लिम्बूले बिहीबार जानकारी लिनुभएको हो । एसियाली खेलकुद प्रतियोगिता आयोजना हुन ५८ दिन बाँकी रहेको अवस्थामा नेपालले आफ्ना खेलाडीलाई स्वदेश तथा विदेशमा …