भेनेजुएलामा आणविक हतियार राख्ने तयारीमा रुस ?

युक्रेनका विषयमा पश्चिमसँग तनाव बढिरहेको बेलामा रुसले दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा आणविक हतियारहरू तैनाथ गर्ने योजना बनाइरहेको छ ।  रुसको कम्युनिस्ट पार्टीको आधिकारिक मुखपत्र प्राव्दामा हतियार तैनाथीका विषयमा मस्कोले छिट्टै निर्णय लिन सक्ने लेखिएको छ ।  केही दिनअघि भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका थिए ।  रुसले भेनेजुएलामा आणविक हतियार, क्षेप्यास्त्र र सेना तैनाथी गरेमा अमेरिका मात्र नभई बेलायतको पनि समस्या बढ्न सक्छ । रुसले भेनेजुएला र...

सम्बन्धित सामग्री

रुसले अमेरिकासँग तोड्यो आणविक सम्झौता,दुई देशबीच परमाणु हतियारको होड

रुसले अमेरिकासँगको आणविक सम्झौता तोडेको छ । दुई देशबीच सन् २०११ मा नयाँ सुरुवात सन्धि भएको थियो। त्यसपछि दुवै देशले सन् २०१८ सम्ममा आ–आफ्नो आणविक हतियार सीमित गर्ने र आणविक परीक्षणबाट बच्न सहमति जनाएका थिए । तर, विगतमा अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन भ्रमणबाट आक्रोशित रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस सन्धिबाट बाहिरिने घोषणा गरेका थिए […]

रुस–पश्चिमा तनाव : आणविक हतियार प्रयोग गर्ने पुटिनको धम्की

बुधबार बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आक्रमण भएको अवस्थामा ‘उपलब्ध सबै हतियार’ प्रयोग गर्ने चेतावनी दिँदै आंशिक परिचालनको आदेश दिए । पहिल्यै रेकर्ड गरिएको उक्त मन्तव्य–भाषणमा पुटिनले पश्चिमा देशलाई युक्रेनी...

रुस-युक्रेन युद्धमा आणविक हतियार प्रयोग हुन्न : बेलायत

लन्डन – बेलायतका लागि रुसी राजदूतले आफ्नो देशले युक्रेन विरुद्धको युद्धमा रणनीतिक आणविक हतियार प्रयोग गर्नेमा विश्वास नगर्ने बताएका छन् । राजदूत आन्द्रेई केलिनले रुसी सैन्य नियमअनुसार यस्ता हतियारहरु द्वन्द्वमा प्रयोग नहुने बताए । राज्यको अस्तित्व खतरामा आए मात्र त्यस्ता हतियार प्रयोग गर्न सकिने उलने बताए । ‘आणविक हतियारको हालको कारबाहीसँग कुनै सरोकार छैन’, उनले […]

आणविक हतियार नियन्त्रण

रुस र युक्रेनबीच बढ्दो तनावमा धेरैले एउटै संशय गरिरहेका छन्, कतै दुई देशले एक अर्काविरुद्ध आणविक हतियारको प्रयोग त गर्दैनन् ? संशयको यो प्रश्न जुनसुकै दिन पनि व्यवहारमा देखिन सक्छ । संयुक्त राष्ट्रसङ्घका अनुसार, सन् २०२२ सम्म आइपुग्दा नौवटा देशसँंग करिब १३ हजार ८० वारहेड आणविक हतियार भएको अनुमान गरिएको छ । तीमध्ये सात हजारभन्दा बढी हतियार तयारी अवस्थामा राखिएका छन् र त्यसमा पनि दुई हजार त अत्यन्तै जोखिमको सूचीमा रहेका क्षेत्रमा छन् । सबैभन्दा धेरै आणविक हतियार रसियासँग रहेको छ भने उत्तर कोरिया र इजरायल आणविक हतियार हुने देशमध्ये अन्तिममा रहेका छन् ।

रुससँग एकैपटक सयौं किलोमिटर ध्वस्त पार्न सक्ने आणविक हतियार

रिपोर्टर्स नेपाल, १६ फागुन । रुस विश्वको पहिलो ठूलो आणविक शक्ति भएको देश हो । मानव इतिहासमा सबैभन्दा शक्तिशाली आणविक हतियार परीक्षण गरेको देश पनि रुस नै हो । रुससँग कति संख्यामा आणविक हतियार छ भन्ने गोप्य राखिएको छ । तर, विश्वमा जति आणविक हतियार छ त्यसको आधा रुससँग रहेको अनुमान गरिएको छ । विश्वमा […]

युक्रेन मामिलामा हस्तक्षेप गरे आणविक हतियार प्रयोग गर्छौ : रुस

रुसले युक्रेनलाई समर्थन गर्ने देशहरूलाई आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ ।

पुटिनले दिए चेतावनी– युक्रेन नेटोमा समावेश भएमा आणविक युद्ध अवश्यम्भावी

युक्रेनका विषयमा रुस र पश्चिमी सैन्य गठबन्धन नेटोबीचे तनाव चलिरहँदा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् ।  युक्रेन नेटोको सदस्य बनेमा आणविक युद्ध हुने चेतावनी उनले दिएका हुन् । यसबैची रुसले पोल्यान्ड सीमा नजिक बेलारुसमा आणविक हतियार लैजान सक्षम मिग–३१ विमानहरू तैनाथ गरेको छ ।  पुटिन र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंबीचको कुराकानीमा युक्रेन सम्झौता भएको कुरा पनि रुसले खण्डन गरेको छ ।  फ्रान्सले पुटिनसँगको कुरामा युक्रेनका विषयमा छुट प्राप्त गरेको भनी दाबी गरेको अवस्थाम...

युद्धको त्रासबीच सुखद् खबर– तत्काललाई टरेको हो आणविक हतियार प्रयोगको खतरा ?

नयाँ शीतयुद्ध शुरू भएको तथा महाशक्ति प्रतिस्पर्धाको युग आरम्भ भएको भाष्य निर्माण भइरहेको खतरनाक समयमा एउटा सुखद खबर सार्वजनिक भएको छ ।  सोमवार (३ जनवरी २०२१) आणविक शक्तिसम्पन्न पाँच मुलुकहरू अमेरिका, चीन, रुस, बेलायत र फ्रान्सले संयुक्त विज्ञप्ति प्रकाशन गरेर आणविक हतियारको विस्तारलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का स्थायी सदस्य मुलुकहरूको यस दुर्लभ संयुक्त विज्ञप्तिमा आणविक हतियार कुनै पनि विकल्पका रूपमा पटक्कै नरहेको स्पष्ट पारिएको छ ।  विज्ञप्तिमा लेखिएको छ, ‘आणव...

रुस र चीनले अमेरिकाभन्दा छिटो आणविक हतियार बनाइरहेको दाबी

अमेरिकाको आणविक हतियारको रेखदेख गर्ने संस्था यूएस स्ट्राटेजिक कमान्डका प्रमुख एड्मिरल चार्ल्स रिचर्डले चीन र रुसले अमेरिकाभन्दा छिटो आणविक हतियार र क्षमतालाई आधुनिकीकरण गरिरहेको चेतावनी दिएका छन् । मंगलवार संसद्को एक सुनुवाइमा उनले आणविक रक्षा तथा संरचनामा अमेरिकाले थप लगानी नगरेमा शत्रुहरूलाई अमेरिकाको डर नलाग्ने बताए ।  रुस परम्परागत आणविक क्षमता विकास तथा आधुनिकीकरणमा आक्रामक रूपमा संलग्न रहेको र लगभग ८० प्रतिशत काम सकेको भने अमेरिका शून्यको स्थितिमा रहेको उनले बताए ।  अनि चीनले आफ्नो आणविक क्षमत...