पुटिनले दिए चेतावनी– युक्रेन नेटोमा समावेश भएमा आणविक युद्ध अवश्यम्भावी

युक्रेनका विषयमा रुस र पश्चिमी सैन्य गठबन्धन नेटोबीचे तनाव चलिरहँदा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् ।  युक्रेन नेटोको सदस्य बनेमा आणविक युद्ध हुने चेतावनी उनले दिएका हुन् । यसबैची रुसले पोल्यान्ड सीमा नजिक बेलारुसमा आणविक हतियार लैजान सक्षम मिग–३१ विमानहरू तैनाथ गरेको छ ।  पुटिन र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंबीचको कुराकानीमा युक्रेन सम्झौता भएको कुरा पनि रुसले खण्डन गरेको छ ।  फ्रान्सले पुटिनसँगको कुरामा युक्रेनका विषयमा छुट प्राप्त गरेको भनी दाबी गरेको अवस्थाम...

सम्बन्धित सामग्री

पुटिनले युक्रेन-युद्धमा खटिएका सैनिकका आमासँग गरे भेट

युक्रेन युद्धमा खटिएका तथा त्यसक्रममा ज्यान गुमाएका सैनिकका आमासँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘हामीलाई पनि तपाईंहरूको पीडाका बारेमा थाहा छ’ भनेका छन्। ‘पुत्र गुमाउनुको पीडालाई अरू कुनै कुराले प्रतिस्पर्धात्मक गर्न सक्दैन’ पुटिनले आफ्नो सम्बोधनको क्रममा भनेका हुन्। उनको सम्बोधन रुसको सरकारी सञ्चारमाध्यममा प्रशारण गरिएको थियो। पुटिनसँगको भेटमा सहभागी भएका धेरै आमाहरू युक्रेनमा भइरहेको आक्रमणको पक्षमा […]

युक्रेन युद्धबारे बाइडेन र पुटिनले दिए एक अर्कालाई चेतावनी

तर पुटिनले रुसको पश्चिमा झुकाव भएको छिमेकीविरुद्ध आफ्नो युद्ध योजनाअनुसार नै अघि बढिरहेको बताउँदै आएका छन् । पुटिन भन्छन्, 'यो योजना यही अवस्थामा रोकिने स्थिति छैन ।'

पुटिनले किन भने ‘युक्रेन त्रासदी तर्फ जाँदैछ’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार पश्चिमी देशहरूले आफ्नो देशविरुद्ध दशकौंदेखि आक्रामक व्यवहार गरेको आरोप लगाएका छन् ।पुटिनले बिहिबार पश्चिमी राष्ट्रहरूलाई चुनौतीसमेत दिएका छन् । पुटिनले भने, ‘रुसलाई हराउने इच्छा छ भने युद्धको मैदानमा तपाईंहरुलाई स्वागत छ । तर यस्तो गर्दा युक्रेन त्रासदीतर्फ धकेलिनेछ । ’समाचार एजेन्सी रोयटर्सका अनुसार भ्लादिमिर पुटिनको पछिल्लो बयान शुक्रबार इन्डोनेसियामा हुने  जी–२० का विदेश मन्त्रीको बैठकभन्दा ठिक अघि आएको हो । यो बैठकमा रुसी विदेश

युक्रेन युद्ध हाँक्ने सैन्य कमान्डर फेरे पुटिनले

रसियाका राष्ट्रपति भ्लाद्मिर पुटिनले युक्रेन युद्धका सैनिक कमान्डर फेरेका छन्। युक्रेन आक्रमणमा किभ नियन्त्रण प्रयास असफल भएपछि पुटिनले कमान्डर परिवर्तन गरेको अमेरिकी अधिकारीहरु र एक युरोपियन अधिकारीले जनाएको सिएनएनमा उल्लेख गरिएको छ। अलेक्जेन्डर डोर्निकोभलाई युक्रेन युद्ध प्रमुख बनाएको बताइएको छ। ६० वर्षीया डोर्निकोभ सन् २०१५ मा सिरिया युद्धमा पहिलोपल्ट कमान्डर…

पुटिनले रासायनिक र जैविक हतियार प्रयोग गर्न सक्छन् : बाइडेन

८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रासायनिक तथा जैविक हतियार प्रयोग गर्ने सक्ने बताएका छन् । बाइडेनले युक्रेन युद्धमा कडा प्रतिरोध सामना गरिरहेका कारण पुटिनले रासायनिक तथा जैविक हतियार प्रयोग गर्न सक्ने बताएका हुन् । रुसले यसैका लागि आधार तयार गर्न युक्रेनसँग जैविक एवम् रासायनिक हतियार रहेको झूठो […]