रुस र चीनले अमेरिकाभन्दा छिटो आणविक हतियार बनाइरहेको दाबी

अमेरिकाको आणविक हतियारको रेखदेख गर्ने संस्था यूएस स्ट्राटेजिक कमान्डका प्रमुख एड्मिरल चार्ल्स रिचर्डले चीन र रुसले अमेरिकाभन्दा छिटो आणविक हतियार र क्षमतालाई आधुनिकीकरण गरिरहेको चेतावनी दिएका छन् । मंगलवार संसद्को एक सुनुवाइमा उनले आणविक रक्षा तथा संरचनामा अमेरिकाले थप लगानी नगरेमा शत्रुहरूलाई अमेरिकाको डर नलाग्ने बताए ।  रुस परम्परागत आणविक क्षमता विकास तथा आधुनिकीकरणमा आक्रामक रूपमा संलग्न रहेको र लगभग ८० प्रतिशत काम सकेको भने अमेरिका शून्यको स्थितिमा रहेको उनले बताए ।  अनि चीनले आफ्नो आणविक क्षमत...

सम्बन्धित सामग्री

रुसले यो देशमा आणविक हतियार तैनाथ गर्ने - NepaliPatra

एजेन्सी । रुस र युक्रेनबीचको युद्धमा अमेरिका र नेटो देशहरू पनि सक्रिय छन् । उनीहरूले युक्रेनलाई .विभिन्न रूपमा सैन्य सहायता प्रदान गरिरहेका छन्। जसका कारण रुसी मिसाइल र खतरनाक ड्रोनले पनि युक्रेनलाई झुकाउन सकेका छैनन् । आणविक हमलाको धम्की दिएको रुसले अब आफ्नो मित्र राष्ट्र बेलारुसमा आणविक हतियार तैनाथ गरेर ‘नेटो’ लाई पाठ सिकाउन खोजेको […]

बाइडेनले भने- आणविक सन्धिबाट बाहिरिने पुटिनको निर्णय 'ठूलो गल्ती'

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका-रुस आणविक हतियार नियन्त्रण सन्धिमा मास्कोको सहभागिता निलम्बन गर्ने निर्णयलाई 'ठूलो गल्ती' भएको भनेका छन्।

भेनेजुएलामा आणविक हतियार राख्ने तयारीमा रुस ?

युक्रेनका विषयमा पश्चिमसँग तनाव बढिरहेको बेलामा रुसले दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा आणविक हतियारहरू तैनाथ गर्ने योजना बनाइरहेको छ ।  रुसको कम्युनिस्ट पार्टीको आधिकारिक मुखपत्र प्राव्दामा हतियार तैनाथीका विषयमा मस्कोले छिट्टै निर्णय लिन सक्ने लेखिएको छ ।  केही दिनअघि भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका थिए ।  रुसले भेनेजुएलामा आणविक हतियार, क्षेप्यास्त्र र सेना तैनाथी गरेमा अमेरिका मात्र नभई बेलायतको पनि समस्या बढ्न सक्छ । रुसले भेनेजुएला र...

युद्धको त्रासबीच सुखद् खबर– तत्काललाई टरेको हो आणविक हतियार प्रयोगको खतरा ?

नयाँ शीतयुद्ध शुरू भएको तथा महाशक्ति प्रतिस्पर्धाको युग आरम्भ भएको भाष्य निर्माण भइरहेको खतरनाक समयमा एउटा सुखद खबर सार्वजनिक भएको छ ।  सोमवार (३ जनवरी २०२१) आणविक शक्तिसम्पन्न पाँच मुलुकहरू अमेरिका, चीन, रुस, बेलायत र फ्रान्सले संयुक्त विज्ञप्ति प्रकाशन गरेर आणविक हतियारको विस्तारलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का स्थायी सदस्य मुलुकहरूको यस दुर्लभ संयुक्त विज्ञप्तिमा आणविक हतियार कुनै पनि विकल्पका रूपमा पटक्कै नरहेको स्पष्ट पारिएको छ ।  विज्ञप्तिमा लेखिएको छ, ‘आणव...