चिनियाँ विदेश मन्त्री वाङ र परराष्ट्र मन्त्री खड्काबिच सिंहदरवारमा वार्ता जारी

काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यी र परराष्ट्र मन्त्री डा. नारायण खड्काबिच औपचारिक वार्ता सुरु भएको छ । २० जना चिनियाँ प्रतिनिधिमण्डलसँग सिंहदरवारमा शनिवार अपराह्न वार्ता सुरु भएको हो । सिंहदरबारमा भएको दुई पक्षीय वार्ता वारे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार काठमाडौँ आइपुगेका चिनियाँ विदेश मन्त्री वाङ दिउँसो नै परराष्ट्र मन्त्री खड्कासँग […]

सम्बन्धित सामग्री

केरुङ–काठमाडौं रेलवे अध्ययनमा चीनले अनुदान दिने

काठमाडौं । चीनले केरूङ–काठमाडौं रेलमार्गको सम्भाब्यता अध्ययन अनुदानमा गरिदिने भएको छ । चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यी बीच बुधबार चीनको पूर्वी शहर छिङताओमा भएको दुई पक्षीय वार्तामा चिनियाँ विदेश मन्त्री वाङले अनुदानमा रेलमार्गको सम्भाव्यता अध्ययन गरिदिने बताउनुभएको हो । चिनियाँ पक्षको प्रारम्भिक अन्ययनबाट ७२ दशमलव २५ किलोमिटर […]

चिनियाँ विदेशमन्त्री वाङले गरे पोखरा विमानस्थल हस्तान्तरण

पोखरा । चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिवार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यीले परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन् । उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भएका थिए । विमानस्थलको साँचो चिनियाँ विदेशमन्त्रीबाट परराष्ट्रमन्त्री खड्कालाई हस्तान्तरण लगत्तै पोखरा अन्तर्राष्ट्रिय […]

विदेश मन्त्री वाङ र प्रधानमन्त्री देउवाबिच भेटवार्ता

काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शनिवार साँझ बालुवाटारमा उनीहरूबिच भेटवार्ता भएको हो। भेटमा परराष्ट्र मन्त्री नारायण खड्का पनि सहभागी भएका छन्। यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी नेतृत्वका टोलीबिच द्विपक्षीय औपचारिक वार्तापछि विभिन्न समझदारी पत्रहरूमा हस्ताक्षर […]

नेपाल र चीनबिच नाै बुँदे समझदारी

काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबिच ९ बुँदे समझदारी भएको छ । शनिवार (आज) नेपालका परराष्ट्र मन्त्री डा. नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङको उपस्थितिमा आज सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबिच ९ बुँदे समझदारी भएको हो । समझदारीअघि परराष्ट्र मन्त्री स्तरमा र प्रतिनिधिमण्डलस्तरमा पनि छलफल भएको […]

चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आउने

काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।   अमेरिकी निकाय एमसीसीसँगको सम्झौता अनुमोदन भएको महिनादिन भित्रै स्टेट काउन्सिलर वाङ नेपाल भ्रमणमा आउन लागेका हुन् । चैत (११–१३) अर्थात् शुक्रबारदेखि आइतबारसम्म...

चिनियाँ विदेश मन्त्री वाङ नेपाल आउने निश्चित

काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यी आगामी चैत ११ गते नेपाल भ्रमणमा आउने निश्चित भएको छ । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले सोमबार बताएको छ । नेपाल भ्रमणका क्रममा विदेश मन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् । यस्तै परराष्ट्र मन्त्री खड्कासँग दुई […]

चीनले नेपाललाई थप २० लाख मात्रा काेराेनाविरुद्धकाे खाेप अनुदानमा दिने

काठमाण्डाै – चीन सरकारले नेपाललाई थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच आज मङ्गलवार भएको टेलिफोन कुराकानीका क्रममा चिनियाँ विदेश मन्त्री वाङले थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप दिने घोषणा गर्नुभएको हो । — MOFA of Nepal 🇳🇵 (@MofaNepal) October 19, 2021 चीनले नेपाललाई यसअघि २८ लाख मात्रा भेरोसेल खोप अनुदानमा उपलब्ध गराइसकेको छ भने सिनोभ्याक्सको १० लाख मात्रा उपलब्ध गराउने वचन दिएको छ । आज भएको ...

परराष्ट्र मन्त्री खड्का र चिनियाँ विदेश मन्त्री वाङबीच कुराकानी

परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच कुराकानी भएको छ।

परराष्ट्र मन्त्री खड्का र चिनियाँ विदेश मन्त्री वाङबीच कुराकानी

परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच कुराकानी भएको छ।