चीनले नेपाललाई थप २० लाख मात्रा काेराेनाविरुद्धकाे खाेप अनुदानमा दिने

काठमाण्डाै – चीन सरकारले नेपाललाई थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच आज मङ्गलवार भएको टेलिफोन कुराकानीका क्रममा चिनियाँ विदेश मन्त्री वाङले थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप दिने घोषणा गर्नुभएको हो । — MOFA of Nepal 🇳🇵 (@MofaNepal) October 19, 2021 चीनले नेपाललाई यसअघि २८ लाख मात्रा भेरोसेल खोप अनुदानमा उपलब्ध गराइसकेको छ भने सिनोभ्याक्सको १० लाख मात्रा उपलब्ध गराउने वचन दिएको छ । आज भएको ...

सम्बन्धित सामग्री

नेपाल बैंक र लुम्बिनी प्रदेश सरकारबीच ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने सम्झौता

काठमाडौं : नेपाल बैंकको प्रादेशिक कार्यालय बुटवल र लुम्बिनी प्रदेश उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने सम्झौता भएको छ।प्रदेश सरकारको उद्यम विकास कोष सञ्चालन नियमावली २०७७ अनुसार आर्थिक वर्ष २०७९/८० को बजारमा भएको प्रस्ताव अनुसार उक्त सम्झौता भएको बैंकले जनाएको छ।सम्झौता अनुसार ५ वर्षका लागि प्रवाह गर्ने ऋणमा ब्याज अनुदानको सीमा बढीमा तीन वर्षसम्म ५ लाख रुपैयाँमा नबढ्ने गरी हुने जनाएको छ। त्यस्तै ऋणको परिमाण निवेदकको माग बमोजिम प्रति उद्यमी अ

नेपाल बैंकले लुम्बिनी प्रदेशका उद्यमीलाई ब्याज अनुदानमा कर्जा दिने

नेपाल बैंक लिमिटेड र लुम्बिनी प्रदेश सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच अनुदानग्राही उद्यमीहरूलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।यस सम्झौता बमोजिम पाँच वर्षका लागि प्रवाह गर्ने ऋणमा ब्याज अनुदानको सीमा बढीमा तीन वर्षसम्म पाँच लाख रुपैयाँमा नबढ्ने गरी ऋणको परिमाण निवेदकको माग बमोजिम प्रति उद्यमी अधिकतम २० लाख रुपैयाँ सम्म हुनेछ । यस सम्झौता बमोजिम ब्याज अनुदानका लागि ११ करोड रूपैयाँ उक्त कोषमा विनियोजन गरिएको छ । यस सम्झौता बमोजिम अनुदानग्र

चीनको सहयोगमा २० लाख सिरिन्ज आइपुग्यो नेपाल

काठमाडौं : चीनले दिएको २० लाख सिरिन्ज नेपाल आइपुगेको छ। सिरिन्ज शनिवार नेपाल आइपुगेको हो। पछिल्लो महामारीबाट पीडित नेपाली जनताप्रति सहानुभूति प्रकट गर्दै चीनले सिरिन्ज सहयोग गरेको छ। नेपालको आवश्यकतालाई मध्यनजर गर्दै नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई २० लाख सिरिन्ज अनुदानमा उपलब्ध गराएको दूतावासले जनाएको छ। खोप शुक्रवार नेपाल सरकारलाई हस्तान्तरण…

अनुदानमा चीनबाट १० लाख सिरिन्ज आउँदै

चीन सरकारले अनुदानमा दिएको १० लाख सिरिन्ज तातोपानी भन्सार छुटेर नेपाल प्रवेश गरिसकेको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । चीन अनुदानमा दिने २० लाख सिरिन्जमध्ये १० लाख सीमा नाका हुँदै प्रवेश गरे पनि अझै १० लाख आउन बाँकी छ ।करिब साढे २ करोड सिरिन्ज आउने चरणमा रहको रहेको समेत आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत बडेबाबु थापाले बताए । कोरोनाविरुद्धको खोप लगाउन प्रयोग गरिने सिरिन्ज ४६ लाख ८४ हजार स्टक रहेको छ । सरकारले २ करोड ४ लाख सिरिन्ज खरिदका लागि सम्झौता गरिसकेको उनले बताए । यस्तै कोभ्य

किसानलाई अनुदानमा गहुँको बिउ प्रदान

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरिएको छ। गहुँ प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि समूह, कृषि सहकारी, कृषि फार्ममार्फत नगरपालिको कृषि शाखाले किसानलाई अनुदानमा १८ हजार ६६० किलो बीउ वितरण गरेको हो।कृषि शाखाका प्राविधिक सहायक करन सिंह बुढाऐरका अनुसार नगरपालिकामा क्रियाशील १८ वटा कृषि सहकारी, २२ वटा कृषि समूह र ४५ वटा कृषि फार्ममार्फत ३२५ जना किसानलाई उन्नत जातको गहुँको बिउ वितरण गरिएको छ।गहुँ प्रवर्द्धन कार्यक्रमअन्तर्गत संघीय सरकारबाट प्राप्त २० लाख र

नेपाललाई थप २० लाख डोज खोप दिने चीनको घोषणा

चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार भएको टेलिफोन वार्ताका क्रममा चीनले सो घोषणा गरेको हो । फोनवार्ताका क्रममा मन्त्री खड्काले थप खोप दिने घोषणा गरेकामा विदेशमन्त्री वाङ यीलाई धन्यवाद ज्ञापन गरेका थिए । २० लाख खोप चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने बताइएको छ । सो क्रममा दुई देशका मन्त्रीबीच दुई देशबीचको सम्बन्धका विविध आयामबारे समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ

४० लाख मूल्य बराबरको बंगुरको पाठापाठी अनुदानमा वितरण

धनकुटाको छथरजोपाटी गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका ४ वटा कृषि समुहका ५५ जना कृषक लाई ४० लाखमुल्य बराबरको बंगुरको पाठापाठी अनुदानमा वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकी करण परियोजना बंगुर पकेट कार्यक्रमअन्र्तगत २० लाख र लागत साझेदारीमाबंगुर पालनपकेत कार्यक्रमअन्र्तगत १९ लाख ८० हजार रकम बराबरको अनुदान वितरण गरिएको गाउँपालिका पशुपन्छी विकास शाखा राजकुमार राईले जानकारी […]

चिनियाँ खोप बंगलादेश पुग्यो, सिरमसँग तीन करोड डोजको सम्झौता

एजेन्सी। चीनले अनुदानमा उपलब्ध दिएको पाँच लाख डोज भ्याक्सिन ढाका पुगेको छ। बंगलादेश वायुसेनाको विशेष विमानले खोप बुधबार बिहान राजधानी ढाका पुर्‍याएको हो। चीनको सिनोफार्म कम्पनीबाट विकास गरिएको खोप बंगलादेशलाई उपलब्ध गराइएको हो। बंगलादेशलाई यसअघि भारतले २० लाख डोज कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो। बंगलादेशले भारतको सिरम इन्स्टिच्युटबाट तीन करोड डोज खोप खरिद गर्न सम्झौता गरिसकेको छ।

२० लाख बढीले कोरोना विरुद्धको खोप लगाए

काठमाडौं। देशभर २० लाख ६ हजार ४३६ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भारत र चीनबाट प्राप्त खोपहरू अहिले लगाइएको मन्त्रालयले जानकारी दिएको छ। नेपालले भारतबाट २४ लाख ४८ हजार र चीनबाट १० लाख गरी कूल ३४ लाख ४८ हजार डोज कोरोन खोप प्राप्त गरेको छ। नेपालले १० लाखबाहेक बाँकी सबै डोज खोप अनुदानमा प्राप्त गरेको...

२० लाख खोप किन्ने सरकारको तयारी

सरकारले कोरोनाविरुद्धका २० लाख डोज खोप किन्ने प्रक्रिया अघि बढाएको छ । भारतले अनुदानमा दिएको ‘कोभिसिल्ड’ खोप नै खरिद गर्ने सरकारको तयारी छ । तर, उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियासँग मूल्यको...