नेपाल र चीनबिच नाै बुँदे समझदारी

काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबिच ९ बुँदे समझदारी भएको छ । शनिवार (आज) नेपालका परराष्ट्र मन्त्री डा. नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङको उपस्थितिमा आज सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबिच ९ बुँदे समझदारी भएको हो । समझदारीअघि परराष्ट्र मन्त्री स्तरमा र प्रतिनिधिमण्डलस्तरमा पनि छलफल भएको […]

सम्बन्धित सामग्री

यस्ता छन् नेपाल र चीनबीच १३ विषयमा भएका सम्झौता र समझदारी

नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल र कतारबीच मानवअधिकारसम्बन्धि समझदारी नवीकरण

दोहा – नेपाल र कतारबीच मानवअधिकारको क्षेत्रमा केही बुँदाहरू संशोधन पश्चात् समझदारी पत्र नवीकरण गरिएको छ। नेपाल र कतारबीच मानवअधिकारको क्षेत्रमा सात वर्ष अगाडि एउटा विशेष समझदारी पत्रमा हस्ताक्षर भएको थियो। बिहीबार काठमाडौँमा पुनः केही बुँदाहरू थप एवं संशोधन पश्चात् समझदारी पत्र नवीकरण भएको कतारका लागि नेपाली प्रतिनिधि रामजान मियाँले जानकारी दिए। मियाँका अनुसार नेपाली पक्षको […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपायबीच समझदारी

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र उपाय सिटि कार्गो प्रालिबीच उपायमा आवद्ध ड्राइभर पार्टनरहरुलाई आधुनिक बैंकिङसहित बीमा लगायतका सुविधाहरु प्रदान गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस समझदारी बमोजिम उपायमा आवद्ध ड्राइभर पार्टनरका लागि आधिकारीक बैंकको रुपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहनेछ । बैंकले कर्पोरेट बेनिफिट सेभिङ एकाएन्ट (एसबीसीबीएस) योजनाअन्तर्गत ड्राइभर पार्टनरहरु […]

नेपाल र कोरियाबीच २ समझदारी पत्रमा हस्ताक्षर

नेपाल र दक्षिण कोरियाबीच दुई समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र गणतन्त्र कोरिया सरकारको तर्फबाट गणतन्त्र कोरियाको राजदूतावासले कोरियाबाट नेपाल फर्कने आप्रवासी कामदारहरूको स्थिर पुनःएकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्यूरोको स्थापना गर्ने दुई आयोजना कार्यान्वयन सम्बन्धी समझदारी पत्रमा अर्थ मन्त्रालयमा हस्ताक्षर भएको हो ।प्रत्येक आयोजनाका लागि ८० लाख लागि अमेरिकी डलरका दरले यी  दुई आयोजनाका लागि क

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको समझदारी

२७ जेठ, काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको लागि समझदारी भएको छ ।  दुवै बैंक एकआपसमा गाभिन शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरे । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । यस्तै बैंकको […]

नेपाल–चीनबीच नौ बुँदे समझदारी !

काठमाण्डाै – चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्तापछि नेपाल र चीन सरकारबीच नौ बुँदे समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।समझदारीपत्रमा नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपाल चीन अन्तर देशीय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत् प्रशारण लाइन निर्माणको सम्भाव्यता अध्ययन लगायत रहेका छन् ।

यी हुन् नेपाल र चीनबीच भएका ९ वटा समझदारी तथा सम्झौतापत्र

काठमाडौं । नेपाल र चीनबीच आज ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएपछि दुई देशका सम्बन्धीत अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितीमा सम्बन्धीत अधिकारीले ती समझदारी […] The post यी हुन् नेपाल र चीनबीच भएका ९ वटा समझदारी तथा सम्झौतापत्र appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल वातावरण पत्रकार समूह र काठमाडौं विश्वविद्यालयबीच समझदारी

१६ साउन, काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालयबीच सहकार्यसम्बन्धी सात बु‘दे समझदारी पत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालय र यसअन्तर्गतका संकायमा कार्यरत प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताले गर्ने अध्ययन, अनुसन्धान तथा खोजलाई सञ्चार माध्यममार्फत् आम नागरिक र नीति निर्मातासम्म पु¥याउने उद्देश्यले समझदारी भएको नेपाल वातावरण पत्रकार समूहले जनाएको छ । समझदारी पत्रअनुसार […]

नेपाल-इजरायल चेम्बरबीच ‘व्यापार सम्बन्ध’मा समझदारी

नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ६० वर्ष पुगेको अवसरमा दुबै देशका अग्रणी संस्थाबीच व्यापारिक सम्बन्ध कायम हुने लक्ष्यसहित सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो।