दुई साताका लागि मलेसिया प्रवेश रोक

मलेसिया सरकारले अबको दुई हप्तासम्म विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो ।

सम्बन्धित सामग्री

त्रिविमा करार शिक्षकलाई स्थायी बनाउने तयारी

संशोधित व्यवस्था कार्यान्वयन भएमा विशेष आन्तरिकबाट ३ सय करारका शिक्षकहरू सहजै उपप्राध्यापक हुनेछन्। त्रिविमा गरिएको यस्तो व्यवस्थाले अर्को बेथिति थप्ने र सेवा प्रवेश गर्न चाहने ३ सय नयाँ अनुहारलाई प्रवेश रोक लगाउने त्रिविकै प्राध्यापकहरुको ठहर छ।...

राष्ट्रपतिविरुद्ध जनमत पार्टीले गर्यो आन्दोलनको घोषणा

काठमाडौं। राष्ट्रपतिविरुद्ध जनमत पार्टीले गर्यो आन्दोलनको घोषणा गरेनको छ। चारपाङ्ग्रे सवारीलाई न्यूरोडमा प्रवेश रोक लगाइएको छ। सिट बाँडफाँटबारे गठबन्धनको बैठक जारी छ। देशका विभिन्न स्थानमा भारि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। इरानमा हिजा विरोधी प्रदर्शनमा ५० बढीको मृत्यु भएको छ।

संस्थागत श्रम स्वीकृति अनलाइनबाट, एजेन्टलाई प्रवेश रोक

काठमाडौं : सरकारले २ वैशाख अर्थात् आजदेखि म्यानपावर कम्पनीका एजेन्टलाई  वैदेशिक रोजगार विभागअन्तर्गतको श्रम कार्यालय प्रवेशमा रोक लगाएको छ। कार्यालयले संस्थागत श्रम स्वीकृतिलाई अनलाइनमार्फत श्रम स्वीकृति जारी गरेसँगै म्यानपावरका प्रतिनिधिलाई प्रवेशमा रोक लगाएको हो। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई श्रम स्वीकृति लिन समस्या भएको भन्दै पुनः श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृतिलाई अनलाइनको व्यवस्था गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए। श

कांग्रेस मतदानस्थलमा पत्रकारलाई प्रवेश रोक, विरोधस्वरुप क्यामेरा डाउन

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जारी निर्वाचनमा मतदानस्थलमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा भएको मतदान प्रकृयाको रिपोटिङमा पुगेका पत्रकारलाई अवरोध गरिएको हो । प्रहरी र निर्वाचन समितिले अवरोधपछि पत्रकारहरुले विरोधस्वरुप क्यामेरा डाउन गरेका छन् । निर्वाचन समितिले माइकिङ गरेर पत्रकारलाई हटाउन भनिएको थियो । त्यसअघि निर्वाचन समिति, प्रहरी […]

यी चिनियाँ डाइभिङ स्टारको घर हेर्नेको भीड अनियन्त्रित भएपछि गाउँमै प्रवेश रोक

एजेन्सी, २५ साउन । चिनियाँ डाइभिङ स्टार क्वान होँगचाङ यतिबेला चर्चामा छिन् । १४ वर्षीया क्वानले टोकियो ओलम्पिकमा उत्कृष्ट डाइभिङ गरी स्वर्ण जित्दा निकै प्रशंसा कमाइन् । त्यसैले सर्वाधिक चासोमा परेकी छिन् । उनले आफ्नो आमाको उपचार खर्च जुटाउन डाइभिङ रोजेको बताएपछि झन् चर्चामा आइन् । त्यसपछि उनको गाउँ र घर हेर्नेको भींड लागेको छ […]

खाडी मुलुकलगायतका श्रम गन्तव्यमा नेपालीलाई प्रवेश रोक

नेपालमा कोरोना महामारी तीव्र रूपले बढेपछि अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोकसँगै श्रम स्वीकृति लिएर बसेकाहरू रोकिएका छन् । नेपालको प्रमुख श्रम गन्तव्य मुलुकहरू मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानसहितका देशले तत्काल नेपालका नागरिकलाई आफ्नो देश प्रवेश गर्न रोक लगाएका छन् । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण दर  उच्च बन्दै गएपछि ती देशले नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका नागरिकलाई पनि प्रवेशमा रोक लगाएका हुन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरक

खुला मञ्चबाट पुरानो बसपार्क हट्यो, सवारी प्रवेशमा रोक

१५ बैशाख, काठमाडौँ । आज साँझदेखि महानगरले खुला मञ्चमा रहेको सिटी बसपार्क सवारी प्रवेशमा रोक लगाएको छ । साँझ परेपछि वीरअस्पतालतर्फको प्रवेश द्वारमा फलामे ढोका लगाएर सवारी प्रवेश रोक लगाएको हो । सवारी प्रवेश रोक भएपछि भित्र रहेका सवारीलाई निकालेर विद्युत प्राधिकरणतर्फको ढोकामा ताला लगाइनेछ । अहिले बसपार्क खाली गराउने काम भइरहेको छ । बैशाख […]

बालाजु बाइसधारामा प्रवेश रोक

हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधारा मेला कोभिड–१९ संक्रमणका कारण यस वर्ष पनि स्थगन भएको छ। मेला कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि स्थगन गरिएको हो। आज भक्तजनहरु पूजाका लागि पुगेको भएपनि उद्यानमा प्रवेश रोक लगाइएको छ। दर्शनार्थीहरु उद्यान बाहिरैबाट पूजाआजा गरिरहेका छन्। आजको दिन बाइसधारामा स्नान गरी दिवङ्गत आफन्तका नाममा बत्ती बाल्ने परम्परा रही आएको छ।

मस्जिदमा साढे ११ बजेपछि प्रवेश रोक

पछिल्लो समय कोरोना संक्रमित बढ्न थालेपछि सरकारी निर्देशनअनुसार सिमित संख्यामा मात्र मान्छे प्रवेश गराउने भन्दै काठमाडौंको पञ्च काश्मिरी तकिया जामे मस्जिदमा साढे ११ बजेपछि आउनेलाई प्रवेश रोक लगाएपछि गेट बाहिरै रहेका मुस्लिम धर्माबलम्बीहरू। तस्बिरः नारायण महर्जन