खुला मञ्चबाट पुरानो बसपार्क हट्यो, सवारी प्रवेशमा रोक

१५ बैशाख, काठमाडौँ । आज साँझदेखि महानगरले खुला मञ्चमा रहेको सिटी बसपार्क सवारी प्रवेशमा रोक लगाएको छ । साँझ परेपछि वीरअस्पतालतर्फको प्रवेश द्वारमा फलामे ढोका लगाएर सवारी प्रवेश रोक लगाएको हो । सवारी प्रवेश रोक भएपछि भित्र रहेका सवारीलाई निकालेर विद्युत प्राधिकरणतर्फको ढोकामा ताला लगाइनेछ । अहिले बसपार्क खाली गराउने काम भइरहेको छ । बैशाख […]

सम्बन्धित सामग्री

अब कहाँबाट छुट्छन् पुरानो बसपार्कबाट छुट्ने सवारी ?

काठमाडौं । काठमाडौं महानगरले खुला मञ्चमा रहेको पुरानो बसपार्क सवारी प्रवेशमा रोक लगाएको छ । वीरअस्पताल तर्फको प्रवेश द्वारमा फलामे ढोका लगाएर सवारी प्रवेश रोक लगाएको हो ।  सवारी प्रवेशमा रोक लगाएपछि भित्र रहेका सवारीलाई निकालेर विद्युत प्राधिकरणतर्फको ढोकामा ताला लगाइनेछ । अहिले बसपार्क खाली गराउने काम भइरहेको छ । वैशाख ९...