राष्ट्रपतिविरुद्ध जनमत पार्टीले गर्यो आन्दोलनको घोषणा

काठमाडौं। राष्ट्रपतिविरुद्ध जनमत पार्टीले गर्यो आन्दोलनको घोषणा गरेनको छ। चारपाङ्ग्रे सवारीलाई न्यूरोडमा प्रवेश रोक लगाइएको छ। सिट बाँडफाँटबारे गठबन्धनको बैठक जारी छ। देशका विभिन्न स्थानमा भारि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। इरानमा हिजा विरोधी प्रदर्शनमा ५० बढीको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

जनमत पार्टी पार्टीद्वारा राष्ट्रपतिविरुद्ध आन्दोलन घोषणा

जनकपुरधाम – डा. सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलनको घोषणा गरेको छ। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा लाखौँ नागरिकहरु नागरिकताको अधिकारबाट वञ्चित भएको हुँदा आन्दोलोन घोषणा गरेको अध्यक्ष राउतले बताएका छन्। जनमत पार्टीले असोज ९ र १० गते हरेक वडामा दसैंको शुभकामना दिँदै नागरिकता अधिकार खोसेको विषयबारे माइकिङ, असोज ११ देखि १८ […]