काठमाडौं : सरकारले २ वैशाख अर्थात् आजदेखि म्यानपावर कम्पनीका एजेन्टलाई वैदेशिक रोजगार विभागअन्तर्गतको श्रम कार्यालय प्रवेशमा रोक लगाएको छ। कार्यालयले संस्थागत श्रम स्वीकृतिलाई अनलाइनमार्फत श्रम स्वीकृति जारी गरेसँगै म्यानपावरका प्रतिनिधिलाई प्रवेशमा रोक लगाएको हो। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई श्रम स्वीकृति लिन समस्या भएको भन्दै पुनः श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृतिलाई अनलाइनको व्यवस्था गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए। श