‘स्यानिटरी प्याड निःशुल्क गर सरकार’ भन्दै प्रदर्शन

काठमाडौं । महिलाले महिनावारीमा प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको भन्दै शनिबार पनि काठमाडौंमा विरोध गरिएको छ । ‘स्यानिटरी प्याड निःशुल्क गर सरकार’ भन्दै आम युवा अभियानको अगुवाइमा प्रदर्शन गरिएको हो । निःशुल्क रूपमा वितरण गर्नुपर्ने वस्तुमा कर लगाइएको प्रदर्शनमा सहभागीको भनाइ थियो । त्यसक्रममा उनीहरुले निःशुल्क रूपमा स्यानिटरी...

सम्बन्धित सामग्री

'रातो कर, खारेज गर' (तस्बिरहरू)

काठमाडौं । स्यानिटरी प्याडजस्ता महिलाहरूका लागि प्रयोग हुने अत्यावश्यक सामग्रीमा लगाइएको कर खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । शुक्रबार युथ कंग्रेसले गरेको विरोध प्रदर्शनमा सहभागीहरूले स्यानिटरी प्याड, टेम्पोनसहितका सामग्रीहरूमा लगाइएको कर हटाउनुपर्ने माग गरेका थिए । उनीहरूले  ‘रातो कर, खारेज गर', 'सरकार महिनावारीमा कर कहिलेसम्म ?' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सांकेतिक...

सजिलै प्याड किन्न देऊ न ! (फोटो फिचर)

१५ असोज, काठमाडौं । स्यानिटरी प्याडमा कर नलिन माग गर्दै महिलाहरुले राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले ‘रातो घर, माफ गर’, ‘स्यानिटरी प्याड विलासिता होइन, आवश्यकता हो’, ‘सरकार महिनावारीमा कर कहिलेसम्म ?’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

‘सरकार ! महिनावारीमा कर कहिलेसम्म?’ (तस्बिरहरु)

काठमाडौँ– सरकारले स्यानिटरी प्याडमा कर वृद्धि गरेको भन्दै युथ कांग्रेसमा आवद्ध कार्यकर्ताले प्रदर्शन गरेका छन्। महिलाहरुले महिनावारी भएका बेला प्रयोग गर्ने स्यानिटरी प्याडमा सरकारले कर बढाएको भन्दै उनीहरुले शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले ‘सरकार महिनावारीमा कर कहिलेसम्म?’, ‘रातो कर माफ गर’ ‘स्यानिटरी प्याड विलासिता होइन, आवश्यकता हो’ लगायतका प्लेकार्ड बोकेका थिए।

‘स्यानिटरी प्याड नि:शुल्क गर सरकार’ भन्दै आम युवा समूहले गरे विरोध प्रदर्शन

काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडमा सरकारले कर लगाएको भनेर अहिले चौतर्फी विरोध भइरहेको छ। सडकदेखि सामाजिक सञ्जालसम्म यो चर्चा र वहसको विषय बन्न पुगेको छ। तर, अर्थ मन्त्रालयले भने हिजो मात्रै प्याडको मुल्य नबढाएको भन्ने जवाफ दिइसकेको छ। यसैबीच, युवाको समुह ‘आम युवा समुह’ले आज शनिवार…

स्यानिटरी प्याडमा भएको मूल्य वृद्धिको विरोधमा प्रदर्शन (तस्बिरसहित)

काठमाडौं । स्यानिटरी प्याडमा भएको मूल्य वृद्धिको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागीहरुले स्यानिटरी प्याडमा भएको मूल्य वृद्धिलाई रातो कर भनेका छन् । स्यानिटरी प्याड विलाशिताको बस्तु नभएको भन्दै यसमा थप कर नलगाउन सरकारसँग माग गरिएको छ ।  प्रदर्शनकारीले स्यानिटरी प्याडमा भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेका...

महंगियो स्यानिटरी प्याड, 'रातो कर माफ गर' भन्दै सडकमा ओर्लिए युवायुवती

काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडको मूल्य वृद्धि भएपछि युवायुवतीहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। महिलाहरुले प्रयोग गर्ने प्याड, टेम्पोन र मिन्सुरल कप जस्ता समाग्रीमा सरकारले कर वृद्धि गरेपछि विरोध प्रदर्शन गरिएको हो। स्यानिटरी प्याड नि: शुल्क हुनुपर्ने माग गरिरहँदा सरकारले आयातित प्याडहरुमा १५ प्रतिशत आयात कर…