‘स्यानिटरी प्याड नि:शुल्क गर सरकार’ भन्दै आम युवा समूहले गरे विरोध प्रदर्शन

काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडमा सरकारले कर लगाएको भनेर अहिले चौतर्फी विरोध भइरहेको छ। सडकदेखि सामाजिक सञ्जालसम्म यो चर्चा र वहसको विषय बन्न पुगेको छ। तर, अर्थ मन्त्रालयले भने हिजो मात्रै प्याडको मुल्य नबढाएको भन्ने जवाफ दिइसकेको छ। यसैबीच, युवाको समुह ‘आम युवा समुह’ले आज शनिवार…

सम्बन्धित सामग्री

महंगियो स्यानिटरी प्याड, 'रातो कर माफ गर' भन्दै सडकमा ओर्लिए युवायुवती

काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडको मूल्य वृद्धि भएपछि युवायुवतीहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। महिलाहरुले प्रयोग गर्ने प्याड, टेम्पोन र मिन्सुरल कप जस्ता समाग्रीमा सरकारले कर वृद्धि गरेपछि विरोध प्रदर्शन गरिएको हो। स्यानिटरी प्याड नि: शुल्क हुनुपर्ने माग गरिरहँदा सरकारले आयातित प्याडहरुमा १५ प्रतिशत आयात कर…