काठमाडौं । स्यानिटरी प्याडमा भएको मूल्य वृद्धिको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागीहरुले स्यानिटरी प्याडमा भएको मूल्य वृद्धिलाई रातो कर भनेका छन् । स्यानिटरी प्याड विलाशिताको बस्तु नभएको भन्दै यसमा थप कर नलगाउन सरकारसँग माग गरिएको छ ।
प्रदर्शनकारीले स्यानिटरी प्याडमा भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेका...