लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट आज ल्याउँदै छ। दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ।
रुपन्देही । लुम्बिनी प्रदेश सरकारको बजेट आज दिउँसो ३ बजे प्रस्तुत हुने भएको छ । प्रदेशसभाको दोस्रो अधिवेशनको ११ औँ बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गर्ने कार्यक्रम छ । झण्डै ४० अर्ब बरावरको बजेट ल्याउने तयारी गरेको बताइएको छ। चालु आर्थिक वर्षमा ४२ अर्ब बरावरको बजेट थियो। संघीय […]
बुटवल । लुम्बिनी प्रदेश सरकारको बजेट पारित भएको छ । विभिन्न चरणका छलफलपछि आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको ४२ अर्ब ६३ करोड रुपैयाँको बजेट आज प्रदेशसभाबाट पारित भएको हो ।
अर्थमन्त्री कृष्णध्वज खड्काले असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गरेका थिए ।
यस्तै, आज प्रदेश सभाबाट प्रदेश प्रहरीसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चार...
रुपन्देही । लुम्बिनी प्रदेश सभामा असार १ गते प्रस्तुत बजेट विभिन्न चरणको छलफलका साथ आज सदनबाट पारित भएको छ । आर्थिक वर्ष २०७९/२०८० को लागि ४२ अर्ब ६३ करोड ७ लाखको बजेट ल्याइएको थियो । कुल विनियोजनमध्ये चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार कुल बजेटको ३१.२६ प्रतिशत‚ पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ […]
रुपन्देही । लुम्बिनी प्रदेशसभाको बजेट आज पास गर्नेगरी सत्तागठबन्धन दलहरुले तयारी गरेका छन् । सदनमा प्रतिपक्ष तथा सत्ता पक्षका अधिकांश सांसदहरुले मन्त्रालयगत छलफलमा सहभागी तथा ती मन्त्रालयगत जवाफसमेत आइसकेको छ । आज पहिलो सत्रमा मन्त्रीको जवाफ र दोस्रो सत्रमा बजेट पास गर्ने तयारी भएको हो । पहिलो सत्रमा आर्थिक मामिला मन्त्री कृृष्णध्वज खड्का र ममुख्यमन्त्री […]
बुटवल । लुम्बिनी प्रदेश सरकारको आउँदो आर्थिक वर्षको बजेट आज प्रस्तुत गरिँदै छ । आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले अपराह्न ४ बजे प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।
आर्थिक मामिला तथा सहकारी राज्यमन्त्री सुष्मा यादवले आउँदो आर्थिक वर्षका लागि ३६ अर्ब रुपैयाँ हाराहारीमा बजेट ल्याउन लागिएको बताइन् । “कोरोना माहामारीका...
बुटवल : लुम्बिनी प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/८९ को बजेट पारित गर्न आज प्रदेश सभामा निर्णयार्थ पेस हुँदैछ । यसअघि सांसदले उठाएका प्रश्नको जवाफ मन्त्रीले दिएपछि बजेट निर्णयार्थ पेस हुने आजको कार्यसूची छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सह…