लुम्बिनीको बजेट आज ३ बजे, ४० अर्ब हाराहारीको आउने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको बजेट आज दिउँसो ३ बजे प्रस्तुत हुने भएको छ । प्रदेशसभाको दोस्रो अधिवेशनको ११ औँ बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गर्ने कार्यक्रम छ । झण्डै ४० अर्ब बरावरको बजेट ल्याउने तयारी गरेको बताइएको छ। चालु आर्थिक वर्षमा ४२ अर्ब बरावरको बजेट थियो। संघीय […]