बुटवल । लुम्बिनी प्रदेश सरकारको बजेट पारित भएको छ । विभिन्न चरणका छलफलपछि आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको ४२ अर्ब ६३ करोड रुपैयाँको बजेट आज प्रदेशसभाबाट पारित भएको हो ।
अर्थमन्त्री कृष्णध्वज खड्काले असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गरेका थिए ।
यस्तै, आज प्रदेश सभाबाट प्रदेश प्रहरीसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चार...