लुम्बिनीको बजेट आज पास गर्ने सत्ता पक्षको तयारी

रुपन्देही । लुम्बिनी प्रदेशसभाको बजेट आज पास गर्नेगरी सत्तागठबन्धन दलहरुले तयारी गरेका छन् । सदनमा प्रतिपक्ष तथा सत्ता पक्षका अधिकांश सांसदहरुले मन्त्रालयगत छलफलमा सहभागी तथा ती मन्त्रालयगत जवाफसमेत आइसकेको छ । आज पहिलो सत्रमा मन्त्रीको जवाफ र दोस्रो सत्रमा बजेट पास गर्ने तयारी भएको हो । पहिलो सत्रमा आर्थिक मामिला मन्त्री कृृष्णध्वज खड्का र ममुख्यमन्त्री […]

सम्बन्धित सामग्री

लुम्बिनीको बजेट बुधबार पास गर्ने तयारी

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको लागि ल्याएको बजेट बुधबार पास गर्ने तयारी छ । सोमबार र मंगलबार मन्त्रालयगत रुपमा बजेटमाथिको छलफल भएको छ भने केही मन्त्रालयको बुधबार पहिलो बैठकमै सकेर आर्थिक मामिला मन्त्रीले त्यसको जवाफ दिने अनि आर्थिक विनियोजन पास गरेर बजेट पास गर्ने तयारी भएको छ । मंगलबार कृषि तथा भूमि व्यवस्था […]

‘कर्मकाण्डी’ छलफल फास्ट ट्र्याकमा सकेर बुधवार राती लुम्बिनीको बजेट बहुमतले पारित

रुपन्देही । लुम्बिनी प्रदेश सभामा बजेटको कर्मकाण्डी छलफल फास्ट ट्र्याकमा सकेर बुधवार राती बहुमतले पारित भएको छ । बुधवार तीन चरणको बैठक बसालेर बजेटका विषयमा सामान्य छलफल तथा अन्य आवश्यक विधेयक पास गरिएको थियो । बुधवारको पहिलो बैठकमा विशेष समयमा विपक्षी दलका १५ जना सांसदलाई मात्र बोल्न दिइएको थियो । प्रदेशसभाको दोस्रो अधिवेशनको १८ औँ […]

लुम्बिनीको बजेट अनिर्णित, मुख्यमन्त्री नै वैठक छाडेर हिँडे

३१ असार, बुटवल । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी सरकार असार मसान्तभित्र प्रदेशसभाबाट बजेट पास गर्न असफल भएको छ । अब शुक्रबारदेखि प्रदेश सरकारले राज्यकोषबाट एक रुपैयाँ पनि रकम खर्च गर्न पाउँदैन । यद्यपि प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन सक्ने अनुमान छ । आर्थिक वर्ष ०७७/७८ को अन्तिम दिन बिहीबार मन्त्रीहरुका साथै मुख्यमन्त्री […]

निर्णयार्थ पेश हुँदै लुम्बिनीको बजेट, पास होला ?

लुम्बिनी प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/८९ को बजेट पारित गर्न बिहीवार प्रदेश सभामा निर्णयार्थ पेश हुँदैछ । प्रदेश सभाको बैठक अहिले चलिरहेको छ । अहिले सांसदहरूले उठाएको प्रश्नको जवाफ मन्त्रीले दिइरहेका छन् ।  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहितको विपक्षी गठबन्धन बजेट पारित नगर्ने रणनीतिमा रहेको छ । प्रदेश सरकार हाल अल्पमतमा रहेको र अल्पमतको सरकारले ल्याएको बजेट पनि अवैधानिक हुने भन्दै विपक्षी गठबन्धले मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभ...