बुटवल : लुम्बिनी प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/८९ को बजेट पारित गर्न आज प्रदेश सभामा निर्णयार्थ पेस हुँदैछ । यसअघि सांसदले उठाएका प्रश्नको जवाफ मन्त्रीले दिएपछि बजेट निर्णयार्थ पेस हुने आजको कार्यसूची छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सह…